23/06/2022
"The inspiration of the light society of the nation" Akkal Tamang
Many thanks to Janaswal Daily for covering my life's journey in the media!
https://epaper.janasawal.com/2022/06/23/5264/
Its me Akkal Bahadur Tamang... an social activist
23/06/2022
"The inspiration of the light society of the nation" Akkal Tamang
Many thanks to Janaswal Daily for covering my life's journey in the media!
https://epaper.janasawal.com/2022/06/23/5264/
22/06/2022
मेरो जिवनको यात्रालाई मिडियामा उतार्नु भएकोमा जनसवाल दैनिकलाई धेरै धन्यवाद !
Many thanks to Janaswal Daily for covering my life's journey in the media !
राष्ट्रको प्रकाश समाजको प्रेरक ‘अक्कलबहादुर तामाङ’ समाजसेवाको क्षेत्रमा निस्वार्थ रूपले लागेर सानै उमेरमा उत्कृष्ट सामाजिक कार्यमा आफूलाई समर्पण गर्ने व्यक्ति स....
मन परेको कुरा र गर्नु पर्ने कार्य ।
https://fb.watch/bNVhdBKf-f/
19/02/2022
स्वर्गको टुक्रालाई जोगाउने जमर्कोको संयोजन गर्ने क्रममा युवाहरूकोसाथ ।
18/07/2021
हाम्रो प्रयास जारी छ । आज सम्म लगभग ६०० परिवारको निभ्न लागेको चुलो बाल्न सफल भएका छौं । यो अवधिमा दिएर तथा लिएर सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद दिन चाहान्छु ।
Our efforts continue. To date, we have been able to light a stove for about 600 families. I would like to thank everyone for their support during this period.
18/07/2021
प्रयास निरन्तर जारी छ । सके सम्म थाहा भए सम्म यो कोभिड १९ले गर्दा सरकारले गरेको लकडाउनमा कोही भोको नरहुन भनेर बिगत २ महिना देखि संचालन गरेको अभियान आज पनि बीस परिवारको चुलो बाल्न सफल भएको छ । सलाम छ सम्पुर्ण स्वयंसेवक टिमलाई ।
13/07/2021
My biography is a real story made by Nepal Television, the only television station of the Government of Nepal, including the story of my life.
UJYALOTIRA 20751204 || AKKAL BAHADUR TAMANG LAMA Every Monday at 10 PM only on Nepal Television.
12/07/2021
राहत वितरणको आज दोस्रो दिन । अहिलेसम्म १२६ परिवारलाई वितरण गरियो ।
Today is the second day of relief distribution. So It has been distributed to 126 families.
09/07/2021
भोलि बिहान ८ बजे बुढानिलकण्ठ २ अनि ९ बजे बुढानिलकण्ठ ८ मा रहेको सेन्ट जोन्स स्कुलमा कोभिड १९ को कारण खाद्यान्न अभाव भइ भोकै हुने अवस्थाका परिवारहरुलाइ खाद्यान्न उपहार दिने तयारी गर्दै NEKOS .
NEKOS is preparing to give food gifts to the families who are starving due to Kovid 19 at St. John's School in Budhanilkantha 2 at 8 am and Budhanilkantha 8 at 9 am tomorrow.
08/07/2021
नमस्कार सबै मित्रहरूमा ! हामीले १६० परिवार जसको चुलो निभ्ने अवस्था छ उहाँहरुलाई खाद्यान्न उपहार दिने विचार गरेका छौं है ।
Hello to all friends! We have considered giving grocery gifts to 160 families whose stoves are out of order.
07/07/2021
आत्तिनु र मात्तिनु हुन्न । आफ्नो सानो प्रयासले कसैको जिन्दगी अनि समाजको परिवर्तन ल्याउन सकिन्छ भने प्रयास गर्न कहिल्यै छोड्नु हुन्न, प्रयास सफल भएको दिन नै हाम्रो सबैभन्दा खुसीको दिन हुनेछ । धन्यवाद ।
मेरो वास्तविक भोकाइलाई उजागर गर्नु हुने दिपक समीर भाइ लगायत टिम र नेपाल टेलिभिजनलाई हृदयदेखि नमन ।
Don't panic and get drunk. If your small effort can change someone's life and society, never give up trying, the day when the effort is successful will be our happiest day. Thank you.
UJYALOTIRA 20751204 || AKKAL BAHADUR TAMANG LAMA Every Monday at 10 PM only on Nepal Television.