Mirmire Yuva Samaj

Mirmire Yuva Samaj

Share

Mirmire Yuva Samaj is a 25 year old social organization working for vulnerable communities ,youth emp

05/04/2022

सिनामंगल स्थित क्रिष्टल डाइग्नोस्टिक ल्याबले पर्सी २०७८ -१२ - २४ गते बिहिबार देखी २०७८ -१२- ३१ गते सम्म के हि टेस्ट हरुमा नि:शुल्क साथै केहीमा ५०% छुट को बेबस्था सहित स्वच्छ वाताबरण स्वच्छ नेपाली भन्दै स्वास्थ क्षेत्र मा दिएको छुट सम्पूर्ण टोल बासी आमा बुवा दाजु भाई दिदि बहिनीहरुले लाभ लिनु भई स्वस्थ रहनु हुन साथै सम्पूर्ण मा जानकारी गरिदिनु हुन यो सूचना प्रकाशित गरिएको छ |

20/11/2021

The changes and actions promised by our participants. Let's act now for the home we all share.🌍️💚🌱🐝

13/08/2021

"Awareness on importance of pollinators" is a project aimed to spread the information about pollinators and it's importance in the ecosystem and how we all can make a positive difference in our home environment.
Get to know more about pollinators and the roles that we all should play to save them.
Join us at 1 pm tomorrow.
DM for link

15/07/2021

काभिड-१९ अपडेट
अाइसाेलेसन सेन्टर शारदा मा.वि. का.म.पा-९
जम्मा बिरामी संख्या = ५०
जम्मा डिस्चार्ज = ३२
जम्मा रिफर = ४

मिति :२०७८/०३/३०

उपचाररत =१४ (११ पुरूष ) (३ महिला )
डिस्चार्ज = ०
नयाँ भर्ना =६
रिफर= ०

(अक्सिजन सप्लाई)= २







13/07/2021

नेपाल सरकारले तोकेको उमेर समुह र खोप केन्द्रहरुमा गएर खोप लगाउन हुन अनुरोध गर्दछौं ।

24/06/2021

🩸GIVE 🩸Blood 🩸 SAVE LIFE 🩸
काठमाण्डौ महानगर पालिका वार्ड नं :९ शारदा माध्यमिक बिद्यालयमा खोलिएको आइसोलेसन टिम द्वारा आकस्मिक रक्तदान कार्यक्रम गर्न लागिएको हुदा रक्तदान गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ |
🩸 रक्तदान 🩸जीवनदान 🩸
रक्तदान कार्यक्रम
मिती :२०७८-०३-१२(शनिबार )
समय : बिहान १० बजे देखी २ बजे सम्म
स्थान : शारदा माध्यमिक बिद्यालय सिनामंगल -9
सम्पर्क :९८५१०६१२१४

19/06/2021

शारदा माध्यमिक विद्यालयमा संचालित आईसोलेसन सेन्टर। आफ्नो वरपर कसैलाई जरुरत पर्दा हामीलाई सम्पर्क गर्न अनुरोध गर्दछौ । यहाँ निशुल्क रुपमा डाक्टर\अक्सिजन\औषधि\खाना\बस्न को सेवा उपलब्ध छ ।

10/06/2021

खोप स्थगित भएको सुचना ।

तिलगङ्गामा ३० बेडको आइसोलेसन, दीपेन्द्रद्वारा अवलोकन 10/06/2021

मिरमिरे युवा समाजका अध्यक्ष दिनेश बिक्रम शाहले काठमाडौं महानगरपालिकाको प्रविधिक सहयोग माट्रिका आइसेन्टरको मुख्य भूमिकामा ६ वटा सामाजिक संस्था मिलेर संयुक्त रूपमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको बताए ।

तिलगङ्गामा ३० बेडको आइसोलेसन, दीपेन्द्रद्वारा अवलोकन काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ स्थित तिलगङ्गाका स्थानीय समाजसेवीहरु मिलेर ३० बेडको कोभि....

01/06/2021
KATHMANDU FREE ISOLATION-FOLLOW-UP MUST WATCH 01/06/2021

https://youtu.be/9-q8nzAtr8g #मिरमिरेयुवासमाज #पन्चकुमारीसमाज #सिनामङलयुथएलायन्स #बिजयचोकयुवाकल्ब #माट्रीकाआईसेन्टर #कृतीफाउन्डेसन #नवन्यानोफाउन्डेसन

KATHMANDU FREE ISOLATION-FOLLOW-UP MUST WATCH hello and namastre everyone welcome to our youtube channel Panchali Khabarif you havent subscribe yet P L E A S ES U B S C R I B EDo Like and leave comment b...

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sinamangal
Kathmandu