परिमार्जन नभई संघीय निजामती सेवा ऐन आएमा मान्य हुने छैन-लेखनाथ कोईराला, निवर्तमान अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन
नेपाल निजामती कर्मचारी संगठन
नेपालकै जेठो संगठन, नेपाल निजामती कर्मचारी संगठन
07/02/2025
नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन
माघ ३०-फागुन १, २०८१
काठमाडौं, नेपाल ।
अध्यादेशबाट भए पनि निजामती विधेयक आओस्-नेगो अध्यक्ष लेखनाथ कोईराला
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्दै नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष लेखनाथ कोईराला
10/01/2025
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् ।
कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गरौँ : कोइराला काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्द...
नेपाल निजामती कर्मचारी संगठन,केन्द्रीय सचिवालयको मिति २०८१/०९/२५ गते वसेको बैठकबाट भएकाे निर्णय अनुसार केन्द्रीय कार्य समितिको बाह्रौ महाधिवेशन तथा प्रदेश/जिल्ला/विभागीय कार्य समितिको अधिवेशन तपशिल बमोजिम गर्ने गरी निर्णय भएकाेले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। साथै अधिवेशन गर्नु अघि सदस्यता नविकरणको विवरण केन्द्रीय कार्य समितिका अध्यक्षवाट प्रमाणित गराउनु पर्ने छ ।
तपशिल
१.पालिका अधिवेशन २०८१ माघ १० गते सम्म
२.जिल्ला/विभागीय अधिवेशन २०८१ माघ १५ गते सम्म
३.प्रदेश अधिवेशन २०८१ माघ १७ देखी माघ २२ गते सम्म
४.राष्ट्रिय महाधिवेशन २०८१ माघ ३० र फागुन १ गते
स्थान:- राष्ट्रिय सभा गृह काठमान्डौ।
उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा हटाउने र समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई पनि निजामतीको परिभाषामा राख्नु पर्छ-एमाले प्रमुख सचेतक महेश बर्तौला
ट्रेड युनियन अधिकारका विषयमा माननीय ज्युहरू जिम्मेवार बन्नु पर्छ, यो विषय जसरी मिडिया ट्रायल भयो सोही अनुसार हामी ट्रेड युनियनकर्मीले खबरदारी र सचेत गराएको मात्र हो । महत्त्वपूर्ण संघिय निजामती विधेयक १० वर्ष सम्म पनि नआउनुमा सबैले जिम्मा लिनु पर्नेछ ।
संघिय निजामती सेवा विधेयकमा अन्तर प्रदेश सरूवाको व्यवस्था हुनुपर्छ-अध्यक्ष लेखनाथ कोईराला
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
44600
