खाद्य विभाग बबरमहलको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत एक कर्मचारीले घू'स मागेर हैरान गरेको सुचना पछि उनलाई ३० हजार रुपैयाँ घूससहित कार्यालयबाट पक्राउ गरी अख्तियारले अनुसन्धान सुरु गरेको छ।
Friendship nepal
"मित्रता संगै एकता हाम्रो प्रतिबद्धता"
30/03/2026
एमालेका अध्यक्ष केपी शर्मा ओलीको प,क्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको ब,.न्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।
30/03/2026
Some Important Initiative taken by Labour & Employment Ministry:
1. श्रम स्वीकति गर्न जादा हुने टोकन प्रणाली खारेज भएको छ भने अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने,
2. श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने,
3. श्रमाधान योजनालाई आन्तारिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने,
4. पुर्व प्रस्थान अभिमूखीकरण तालिम (Pre Departure Orientation Training) लाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आधारित बनाउने
पानी पनि भन्न दिनु हुदैन है
: social midea
I got over 2,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉
27/03/2026
प्रधानमन्त्री बालेन्द्र शाह लगायत सम्पुर्ण नवनियुक्त मन्त्रीहरुलाई हार्दिक बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना।
27/03/2026
आफ्नो लागि जे पनि पाउन सक्ने क्षमताको शिखरमा उभिँदा पनि, सत्ताको मोहलाई एकैछिनमा त्यागेर देशको पीडा र आवश्यकता रोज्ने रवि लामिछानेको निर्णय केवल त्याग होइन
यो आत्माबाट जन्मिएको त्यस्तो तपस्या हो, जसले उनलाई नेताभन्दा माथि उठाएर हरेक नेपालीको मनभित्रको आशा र विश्वासको प्रतीक बनाइदिएको छ…
🤟🤟
रबी दाइलाई यसरि बोलेको देख्दा पनि मन आनन्द हुने मलाई मात्र हो त ? 🩵
I got over 500 reactions on my posts last week! Thanks everyone for your support! 🎉
19/03/2026
को आजको सम्बोधन नेपालको राजनीतिक अभिलेखमा रहने छ ।
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्।
रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ ।
यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
📝Vijay Kumar Panday
गृहमन्त्री ओम प्रकाश अर्यालले आफू संग दुरुस्तै अनुहार मिल्ने लाई राष्ट्रिय सभा सदस्य नियुक्त गरेका छन्।😁😁😁
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
