13/05/2026
Metropolitan city महानगरपालिका scholarship examination capsule र St Xavier 's Bridge Course हामी को मा उपलब्ध भइसकेको छ आवश्यक पर्ने विद्यार्थी भाइबहिनीहरूले सम्पर्क गर्नुहोला।
985-1217067 Ganesh Pustak Pasal
30/04/2026
१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा,
श्रमलाई सम्मान र श्रमिकको अधिकारको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।
परिश्रम गर्ने हातहरूको कदर गर्दै,
सत्य र न्यायको मार्गमा अडिग रहन सबैमा आह्वान गर्दछु।
साथै,
समानता, सम्मान र अधिकार सुनिश्चित गर्न निरन्तर संघर्षरत रहने दृढ संकल्प व्यक्त गर्दछु।
हार्दिक शुभकामना! ✊
26/04/2026
त्रिभुवन विश्वविद्यालयले क्रिकेट मैदान खाली गर्न ३५ दिने अल्टिमेटम, १८ संस्थालाई पत्र।
क्यान भने सम्झौता नवीकरणका लागि सरकार गुहार्दै।