Independent Capital Market Reform Association

Independent Capital Market Reform Association

Share

This Association Is Dedicated To Works For Betterment And Reform Of Nepal Capital Market.

यो संघ नेपाल पुँजी बजारको सुधारका लागि काम गर्न समर्पित छ ।

13/02/2026

heartly welcome.

09/02/2026

premium newsletter from sajha aartha

Photos from Independent Capital Market Reform Association's post 23/01/2023

Happy Birthday Dipendra Agrawal . May you get more energized for "DOUBLE BULL" this time . U r on the way to be the " DA DOUBLE MAHARAJA "

26/12/2022

High Probability of Stock Market .

बुक बिल्डिङको आवश्यकता नै छैन्,समयमै नियामक निकायको आँखा खुलेन भने यसले भविष्यमा ठुलो दुर्घट 12/08/2022

https://merolagani.com/NewsDetail.aspx?newsID=83837

बुक बिल्डिङको आवश्यकता नै छैन्,समयमै नियामक निकायको आँखा खुलेन भने यसले भविष्यमा ठुलो दुर्घट शेयर बजारमा लगानीकर्ताहरूकाे नयाँ संगठनले गतिविधि गर्न शुरू गरेकाे छ । आधा दर्जन भन्दा बढी संगठनकाे भीडमा आएकाे ...

10/08/2022
18/06/2022

भोलिको यो कार्यक्रम कहिलेको बैठक बाट र कोको बसेर सहमती भयो जानकारी पाउ। समज्दारि बिरुद केही संगठन लाई जान्कारी बिना कर्यक्रम घोषणा गर्दै मनलाग्दी कर्यक्रम घोषण गर्दै आन्दोलनलाइ अधोगती तर्फ धकेल्ने काम बन्द गरौ।।
-आदित्य शिवाकोटी
उपाध्यक्ष

स्वतन्त्र पुजीबजार सुधार संघ ।।

12/06/2022

Independent Capital Market Reform Association is Registered Since 20-Dec-2021

अहिलेको आन्दोलन आफुले सेयर किन्न थालेपछिको सडक नाटक : स्वतन्त्र पूंजी बजार सुधार संघ 12/06/2022

चुनावमा उठ्न लागेका व्यक्तिले आफ्नो नाम र भोटको लोभमा आन्दोलनको सडक नाटक रचेका हुन् | बजारबाट ४/१२ को नकारात्मक प्रभाव सकिँदै गएको छ र अब बजार बिस्तारै सुधार हुँदै जाने क्रममा छ |

अहिलेको आन्दोलन आफुले सेयर किन्न थालेपछिको सडक नाटक : स्वतन्त्र पूंजी बजार सुधार संघ स्वतन्त्र पूंजी बजार सुधार संघले एक विज्ञप्ति निकाल्दै अहिले भइरहेको आन्दोलन लगानीकर्ताको हकहितलाई नभएर राजनी....

10/06/2022

आज माइतीघरमा पुजिबजारका बडेमान नेताहरुको आन्दोलन छ !
मुख्य बिषय ४-१२ क्याप हटाउन दबाब
आफ्नो स्वार्थ सिद्धि को लागी जम्मा १३९ जान को आधिकारिक उपस्थित गराउन सके बडेमान नेताहरु ले

10/06/2022

नेप्से ३२००को टप लाउदै गर्दा सङसङै ४-१२को नीति आउदा रातिको १२-१ बजे सम्म कल्ब हाउसमा ४-१२ नीति सानालगातीकर्तालाइ दिगो रुपमा एकदम ठिक छ, होल्ड होल्ड भन्दै आफू बेच्दै उम्किने नि तिनै बडेमान नेताहरु हुन !
अब अहिले आएर असार मसान्तसम्म 12 करोड माथिको रिण तिर्नुपर्ने बेला भयो अनि ठूलो रकम रिण चलाउनेलाइ पीडा पर्यो भनेर सेयरको भाउ बढाउन हामिले आन्दोलन गरिदिनु पर्ने ?
पहिला किन भएन आन्दोलन ? के 4-12 हिजो अस्ती आएको हो ?

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu