Rajeev Saba

Rajeev Saba

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajeev Saba, Social service, Kathmandu.

16/05/2026
02/05/2026

उर्लाबारीका युवाहरूले बुद्ध जयन्तीको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। सुशन लिम्बूको नेतृत्वमा “Buddha Was Born in Nepal” नारासहित आयोजना गरिएको उक्त कार्यक्रममार्फत बुद्धको जन्मस्थान नेपाल नै हो भन्ने सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका संयोजक सुशन लिम्बूले बुद्ध नेपालमै जन्मिएको ऐतिहासिक सत्यलाई विश्वभर फैलाउनु आवश्यक रहेको बताउनुभयाे । उहाँले विशेषगरी केही स्थानबाट बुद्ध भारतमा जन्मिएको भन्ने गलत प्रचार भइरहेको सन्दर्भमा यस्ता अभियानले सत्य तथ्य उजागर गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयाे ।
यो अभियान मूलतः लुम्बिनीलाई भगवान् बुद्धको वास्तविक जन्मस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन केन्द्रित रहेको छ। साथै, राष्ट्रिय पहिचान र ऐतिहासिक सत्यको संरक्षणमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश पनि कार्यक्रममा दिइएको छ ।

Photos from Urlabaripage.com's post 02/05/2026
Photos from Urlabarinews.com's post 02/05/2026
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
977