आमा सम्झना मा मात्रै।
Tek bahadur bishwakarma
एक्लै बसे हामी थोपा रहन्छौ।
मिलेर सबे सागर हुनेछौं।
श्रम संस्कृति प्रविधि भन्दा मेरो लागि सबैभन्दा उत्तम संस्कृति मामाला घरमा
मारुनी नाच कार्यक्रम।
03/04/2026
“कुनै पनि पार्टीको नेता वा प्रमुखले मागेको माफी दलित समुदायप्रति गरिएको न्याय होइन, त्यो केवल राजनीतिक स्टन मात्र हो। दलितमाथि भएको ऐतिहासिक अन्यायको माफी राज्यले नै माग्नुपर्छ—मन्त्रि परिषद बाट औपचारिक निर्णय गरेर, राजपत्रमा प्रकाशित गरेर, र प्रधानमन्त्रीले संसदमा पढेर सुनाएर। त्यसपछि मात्र त्यो साँचो दलित समुदायहरू प्रति राज्यले मागेको माफि हो।
🤜नत्र नेताको स्टन दलितलाई ललिप्प मात्र हो👎️
My birthday 2082/12/13
घम्दै जादा आज
जिबन बिज्ञान प्रयोगशाला बेलका नगरपालिका ९ रामपुर बजार मा।
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Kathmandu
