सम्भवत NEA ko बिज्ञापन भोलि प्रकाशित हुनेछ!! प्रशासन सेवाको प्रशासन र लेखा सम्बन्धी बिषयबस्तुहरु पोष्ट गर्दै जानेछौ 🙏🙏
Nea exam guideline
It will be helpful for those competitor who are preparing the exams of NEA and Civil service too..
08/10/2021
तह 7
प्रशासन, लेखा र तथ्याङ्कशास्त्रीको खुलातर्फको नतिजा
यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो ।
06/10/2021
तह 10 का.स.मू तथा ज्येष्ठता बढुवा नतिजा
06/10/2021
सूचना
06/10/2021
तह 11
का.स.मू तथा ज्येष्ठता बढुवा।
04/10/2021
ने.वि.प्रा. को तह 8 विभिन्न सेवा समूहका पदहरूको अन्तिम नतिजा
14/09/2021
तह 8 विभिन्न सेवा समूहका पदहरूको लिखित नतिजा
13/09/2021
तह 10 र तह 9 को खुल्ला/ आ.प्र तर्फको अन्तर्वार्ताको सूचना।।
04/09/2021
जानकारीको लागि ।।
Nepal Electricity Authority Vacancy 2078 नेपाल विद्दुत प्राधिकरण NEA Online Application Form This video is prepared to help all the applicants of Nepal Electricity Authority vacancy 2078/79. A step-by-step guide for filling the Online Application for...
03/09/2021
नेपाल विद्युत प्राधिकरणको स्थायी पदपूर्तिको लागि नयाॅ विज्ञापन।
02/09/2021
नेपाल विद्युत प्राधिकरणको विभिन्न तह र पदका खुला एवं आन्तरिकको पाठ्यक्रममा आधारित रहेर विषयबस्तु प्रस्तुत गर्ने योजना रहेको हुदा पेजमा जोडिनुहुन परीक्षाको तयारीमा रहेका सम्पूर्णमा अनुरोध गर्दछौ।।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
Kathmandu
