रास्वपा तारकेश्वर नगर समिति

रास्वपा तारकेश्वर नगर समिति

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्वपा तारकेश्वर नगर समिति, Political Party, Shubhakamana Chowk , Tarkeshwor-10, Manamaiju, Kathmandu.

21/03/2025

तारकेश्वर नगरबसिमा श्री राष्ट्रिय स्वतन्त्र पार्टीको हार्दिक अनुरोध

यहि आहुँदो २०८२ साल बैसाख महिनामा श्री राष्ट्रिय स्वतन्त्र पार्टी ,तारकेश्वर नगपलिकको नगर अधिबेशन हुन गहिरकेको हुँदा सम्पूर्ण नगरवासीमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | तारकेश्वर नगर व्यवस्थित र मर्यादित ढंगले चलाउन हामी सबैको साथ सहयोग अवस्यनै चाहिन्छ | हामी जुनसुकै राजनितिक दल ,जात ,धर्म,भेष ,भुषामा आबद्ध भएतापनि समग्र तारकेश्वर नगर बिकाश र सम्वृद्धिको लागि हामी एक हुन जरुरि छ र हाम्रो मुद्धा हुनेछ तारकेश्वर नगर बिकाश |
तपाइले आफ्नु राजनीतिक दल बाट या अरु कारणले गर्दा होस् देश या बिदेशमा आर्जन गर्नु भएको ज्ञान ,शिप र आफ्नु छेमता प्रदशन गर्ने अवसर पाउनु भएको छैन भने श्री राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुलाई हार्दिक स्वागत गर्दछ | यो समाज , वडा र नगर हुदै यो राष्ट्र बनाउनका लागि हामीले हजुरहरु जस्तो दक्ष्य जनसक्ति खोजिरहेका छौ | त्यसकारण आहुदो नगर अधिबेशनमा नेताजी हरु र पछि ३१ वडा विभागमा तपाईहरु जस्तो दक्ष्य जनसक्ति बिभिन्न छेत्रमा ( बिभागमा ) आवस्यक परेको हुदा आफ्नु उमेदवारी दिनका लागि तयार भएर बस्न सबै नगरबसीमा तारकेश्वर नगर समिति जानकारीका साथ अनुरोध गर्दछ |

धन्यवाद
दामोदर जमकटेल
कार्यवाहक सचिव
श्री राष्ट्रिय स्वतन्त्र पार्टी
तारकेश्वर नगर समिति

Photos from रास्वपा तारकेश्वर नगर समिति's post 17/03/2025

तारकेश्वर नगरपालिकाका सार्वजनिक सम्पत्तिको संरक्षण होस् भन्दै आज तारकेश्वर नगर समितिले नगर उप-प्रमुख मार्फत नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ | आशा छ , आगामी दिनमा पक्कै पनि स्थानीय जनप्रतिनिधिको गरिमा र महत्वलाई मनन गर्दै तारकेश्वर नगर क्षेत्र भित्रका सार्वजनिक संम्पत्ति संरक्षणमा स्थानीय सरकारको विशेष ध्यान जानेछ | हामि बेला बेलामा घन्टी बजाएर सम्झाईरहने नै छौ | धन्यवाद

06/02/2025
Photos from Ganesh Parajuli's post 06/02/2025
Photos from रास्वपा तारकेश्वर नगर समिति's post 03/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टी को काठमाडौं जिल्ला भित्र हुन गैरहेको वडा अधिवेशन को सफलताको हार्दिक शुभकामना |

Photos from Rastriya Swatantra Party - RSP's post 01/01/2025
12/12/2024

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Shubhakamana Chowk , Tarkeshwor-10, Manamaiju
Kathmandu
44610