13/08/2024
Jaya Shree Ram(Om Shree Hanumate namah:)
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tekanpur Maitri Samaj, Social service, Gahana pokhari, Kathmandu.
13/08/2024
Jaya Shree Ram(Om Shree Hanumate namah:)
07/08/2024
Hardik shrdasuman Thulomuma......
03/07/2023
हार्दिक धन्यवाद ।
रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुरकी चेलि हाल भक्तपुरमा बसोबास गर्दै आएकी सहयाेगी मनकी धनी,देवी बाेहरा ज्यू, बाट नगद रु ५,०५५ /- (अक्षरेपी रु.पाँच हजार पचपन्न रूपैया मात्र ) सहयोग प्राप्त भयो ,बहाँको सुस्वाथ्य तथा उन्नति तथा पारिवारिक शान्तिको कामना गर्दछौं । साथै हार्दिक धन्यवाद अर्पण गर्दछौं । र आगामि दिनमा पनि यस्तै रचनात्मक कार्य र सहयाेगकाे अपेक्षा गर्दछाैं ।
01/07/2023
हार्दिक धन्यवाद ।
रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुर निवासी हाल काठमाण्डौमा बसोबास गर्दै आएका कोमल मनका धनी,रमेश श्रेण्ठ ज्यू,लगायत उहाको साथी खोटाङ जिल्ला तुवाचुङ नगरपालिका वडा नं. 6 निवासी हाल काठमाण्डौमा बसोवास गर्दै आएका यादब पुण मगर र साथीहरु बाट नगद रु 13,000 /- नगद (अक्षरेपी रु.तेह्र हजार रूपैया मात्र ) सहयोग प्राप्त भयो ,बहाँको सुस्वाथ्य तथा उन्नति तथा पारिवारिक शान्तिको कामना गर्दछौं । साथै हार्दिक धन्यवाद अर्पण गर्दछौं ।