10/06/2021
See the smile on face of kid after receiving our support, If you want to be part of that smile. Please donate to our campaign.
E-sewa : +9779867983785
Help Those Who are Greatly Affected by the Pandemic. If you can't feed hundred, feed just one.
10/06/2021
See the smile on face of kid after receiving our support, If you want to be part of that smile. Please donate to our campaign.
E-sewa : +9779867983785
10/06/2021
झापा निवासी युवा उद्यमी आदरणीय प्रवूल के.सी ज्युले हाम्रो Feed The Foodless, Nepal अभियानलाई पाँच हजार रुपैयाँ ( ५,००० ) सहयोग गर्नुभएको छ। हाम्रो अभियानको सम्पूर्ण टिमको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
06/06/2021
Relief work Done at Rajbiraj.
Your support is needed to us.
Please donate us to serve more people.
E-sewa : 9867983785
03/06/2021
If you can't feed hundred, feed just one.
Please donate us to our campaign to be part of this humanitarian campaign.
02/06/2021
Serving people is serving to God.
Please donate us to our campaign to be part of this humanitarian campaign.
Your help could help to feed one foodless family.
02/06/2021
हाम्रो अभियान Feed The Foodless, Nepal लाई आदरणीय आशिष सचिन गौतम ज्युले नगद सहयोग गर्नुभएको छ । हाम्रो कामलाई हौसला प्रदान गर्नका निमित्त उहाँले गर्नुभएको यो सहयोगका लागि हाम्रो टिमको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
We are planning to distribute relief to 100 families of Eastern Nepal, so noble heart are requested to donate.
31/05/2021
With your due support, we started distributing relief to poor families who were in need.
Hope your support come soon.
Feed The Foodless, Nepal
31/05/2021
If you can't feed hundred, feed just one.
"कमाइ पनि छैन, घरमा खाने चामल पनि छैन" - BBC News नेपाली कोरोनाभाइरस रोकथामका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा गुजारा गर्ने मजदुर र ....
30/05/2021
Let's join our effort to feed Nepalese people suffering from lockdown and covid.
28/05/2021
मित्रहरु हाम्रो केहि कुराहरु पनि छ ।
हो, कोरोना हामी मानिसहरुलाई दुःख दिन सल्लाह नै गरेर आएको चाहिं होइन । यो अपार प्राकृतिक संरचनामा जसरी हामी मानव जाति उत्पति भयौ र प्रकृतिका बिरुद्ध कदमहरु उठाउन थाल्यौ, जस्तो पकाएर खान थाल्यौ, शारिरीक अभ्यासहरु गर्न छाड्यौ, बनजंगल विनास गरीरहयौ अथवा प्रकृतिको नियम अनुसार नभएर हामीले नै शरिरको रोग प्रतिरोधका लागि क्रित्रिम एन्टीवडी बनायौं। यसको कारणले आज हाम्रो शरिरले प्राकृतिक जिवाणु कोरोनाको प्रतिरोध गर्न असफल भयो भन्ने बुझाई छ । हो पनि, कोरोनाले उनिहरुलाई मात्र स्वर्ग लगेको छ जो दीर्घ रागीहरु थिए, जो जेष्ठ नागरिकहरु हुनुहुन्छ, जो कोरोनासंग मानसिक रुपमा अति नै डराउनु भएको छ, आदि । तर मृत्यु हुनेमा बढि चाहि समय मै अस्पताल नपुगेर, अक्सिजन समय मै नपुगेर, दिएका मध्ये कतिपयलाई अक्सिजनको मात्र बढि भएर, कतिपय अक्सिजनमा अरु ग्यास भरीएर, आदी कारणहरु पनि रहेछन्।
जे होस कोरोनाले मरेर जानेहरु गए पनि हामी बाँचेकाहरुले कोरोनाबाट भन्दा पनि भोक र अभावबाट मर्न आँटेकालाई बचाउनु सबै भन्दा ठुलो मानविय काम हुनेछ । यसै विषयलाई ध्यानमा राखेर हामीले शारिरीक, मानसिक, पारिवारिक र सामाजिक रुपमा ज्यादै अशक्तहरुलाई खाने, पकाउने, लगाउने, आदि वस्तु तथा सामाग्रीहरु वितरण गर्न लागि रहेका छौं । त्यसैले यहाँहरुले हामीलाई खाद्य बस्तु वा पकाउने सामाग्रीहरु वा अन्य नगद वा जिन्सिहरु दिएर मानविय सहयोग गरीदिनु हुन अनुरोध छ । हामी तपाईबाट पाएको बस्तु, जिन्सि वा नगद उहाँहरुको हातमा, कोठा वा दैलोमा पुराई दिनेछौ, जो अहिले मर्नु न बाँच्नु भएर बाँचि रहेका छन् । हाम्रो मान्यता छ : यदि म पनि यतिखेर सबै तिरबाट अप्ठेरोमा परेको थिए भने... । हामीलाई सहयोग गर्न मद्धत गर्ने हाम्रो ठेगाना त उहि हो ।
सेवा नै धर्म हो