Buddha air ko tractor 🤣🤣
हाम्रो लोकसेवा तयारी
your self reflection is the real image of you
Sulphone Therapy कुन रोगको उपचारमा प्रयोग गरिन्छ?
नेपालमा COVID-19 विरुद्धको पहिलो खोप लगाउने व्यक्ति को हुन्?
Land of golden fiber उपनामले चिनिने सार्क राष्ट्र कुन हो?😁
03/02/2025
सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।
कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।
👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।
👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।
👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।
👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।
👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
नेपाल सरकारद्वारा औषधि उपचारका लागि सूचीकृत गरिएका अस्पतालहरु :
एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)
गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न l
03/02/2025
वसन्त पञ्चमीको शुभकामना!🙏🙏
लोकसेवा तयारीको यात्रामा धैर्य, अनुशासन र निरन्तर प्रयास नै सफलता प्राप्त गर्ने आधारशिला हो। अहिलेको तपाईंकै संघर्ष भोलिको सफलताको आधारशिला हो। धैर्य राख्नुहोस्, आफूमा विश्वास गर्नुहोस्, निरन्तर लागिरहनुहोस्—सफलता निश्चित छ😍
ज्ञान र विद्याकी देवी सरस्वती माताको आशीर्वादले तपाईंहरूको लक्ष्य अझ उज्यालो बनाओस्। हाम्रो लोकसेवा तयारी पेजको तर्फबाट लोकसेवा तयारीमा समर्पित सम्पूर्ण संघर्षशील योद्धाहरुमा शुभकामना😍
जय सरस्वती माता!🙏🙏
#वसन्त_पञ्चमी #सरस्वती_पूजा #धैर्य_र_सफलता #लोकसेवा_तयारी
02/02/2025
ी_भयो_सरकार!!
भारतमा २४ लाख भारु आय हुँदा ३ लाख (नेरु ४.८० लाख) आयकर र नेपाल २४ लाख भारु बराबर (नेरु ३८.४० लाख) आम्दानी हुँदा १०.४२ लाख कर अर्थात भारत भन्दा २१७% बढी आयकर लाग्दो रहेछ। आयकरको अधिकतम दर २५% भन्दा बढी हुनु कर तिर्ने व्यक्ति संग अन्याय नै हो। ेश
Copied from Tej Prakash Dixit
Interpretation: भारतको रणनीति खपत (consumption) बढाउने र सरकारको राजस्व Goods and Service Tax मा फाइदा पुग्ने देखिन्छ । नेपालमा भने करको दायरा फराकिलो पारेर सर्वसाधारण लाइ बढी लाभ र राजस्व वृद्धि भन्दा पनि प्रत्यक्ष आयकरमा मात्र बढी निर्भर हुने खालको छ । अर्थमन्त्रीज्यूको विशेष भूमिका आवश्यक छ नेपालमा ।
मान्छे मरेपछी लास काटेर गिद्धलाई खुवाउने प्रचलन कुन जातीमा छ?
ज्यामितिय राक्षस उपनामले चिनिने वैज्ञानिक को हुन्?
01/02/2025
नेपाली साहित्यमा चट्याङ मास्टर उपनामले कसलाई चिनिन्छ?
वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कार लाई चिनिन्छ?
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Kathmandu
9811
