16/10/2025
RAW: Revolutionary Agriculture War | Episode 01-भोक | Agriculture Game Reality Show | Rajesh Hamal
RAW: Revolutionary Agriculture War || Episode 01-भोक || Agriculture Game Reality Show || Rajesh Hamalकृषि र किसानको पहिचान र सम्मान अभिवृद्धि गर्ने विश्वकै प...
25/09/2025
RAW: Revolutionary Agriculture War | Official Trailer | Agriculture Reality Game Show | Rajesh Hamal
RAW: Revolutionary Agriculture War | Official Trailer | Agriculture Reality Game Show | Rajesh Hamalकृषि र किसानको पहिचान र सम्मान अभिवृद्धि गर्ने विश्वकै पह...
15/04/2025
जब कृषिकर्मीहरू एउटै मञ्चमा उभिन्छन्, त्यहाँबाट उत्पन्न हुने सहकार्य, नवप्रवर्तन र नेतृत्वले हाम्रो कृषि प्रणालीमा निश्चित परिवर्तन ल्याउनेछ” । यही अठोटका साथ हामी निर्माण गर्दै छौँ - कृषि उद्यमीहरूको बृहत् सञ्जाल ।
कृषि क्रान्तिको सुनिश्चितताको लागी यसको रूप, रङ्ग र रणनीति कस्तो हुनुपर्ला ?
कृपया प्रतिक्रिया दिनुहोला ।
िसान_बन्नेछन्_सेलिब्रेटी #कृषि_बन्नेछ_सम्मानित_पेसा #र #कृषिरियालिटीशो #कृषिखेल #किसान
28/03/2025
शीर्ष १२ किसान प्रतिस्पर्धी
नाम : राजन शर्मा पौडेल
उप-क्षेत्रः व्यावसायिक च्याउ खेति
फर्मको नामः स्पिन्जर च्याउ फार्म/टिम स्पिन्जर एग्रो प्रा.लि.
ठेगानाः कञ्चन गाउँपालिका वडा नं १, रुपन्देही, लुम्बिनी प्रदेश
भिडियो लिन्क: https://youtu.be/AxETmquvJcY?si=u1fBfXRHDFpyVm5j
िसान_बन्नेछन्_सेलिब्रेटी
#कृषि_बन्नेछ_सम्मानित_पेसा
#र #कृषिरियालिटीशो #कृषिखेल #किसान