Om Sanskriti Sangrakshyan Nepal

Om Sanskriti Sangrakshyan Nepal

Share

We aim to preserve our religion and culture with social work.

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 12/08/2025

कागेश्वोरी मनोहरा - १ गागलफेदिमा २०८२ - ४ - २६ गते श्रावण महिनाको अन्तिम सोमबार । सरस्वती भजन किर्तन धार्मिक समुह र कागेश्वोरी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको संत्सङ , भनन किर्तन र आरती कार्यक्रममा ॐ संस्कृति संरक्षण नेपाल संस्थालाई पनि सहभागी हुने अवसर दिनुभएकोमा आयोजक कमिटीलाई धन्यवाद । ॐ

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 02/08/2025

श्री मनकामना देवी मन्दिर संरक्षण समिति र ॐ संस्कृति संरक्षण नेपाल संस्थाको संयुक्त आयोजनामा २०८२ - ४ - १७ गते शनिबारको दिन ॐ संस्कृति संरक्षण नेपाल संस्थाका संरक्षक आ . पं . रामहरी अधिकारी गुरुदेव ज्युबाट कृष्णझुला सम्बन्धि संत्सङ र झुला भजन किर्तन गरि सब्य र भब्यताका साथ सम्पन्न भयो । गुरुदेवमा धन्यवाद , विशेष धन्यवाद सरस्वती भजन मण्डली गागलफेदीबाट उपस्थित सम्पूर्ण टिमलाई । साथै कार्यक्रम सफल पार्न साथ र सहयोग गर्ने भगवानका भक्तजनहरुलाइ हार्दिक हार्दिक धन्यवाद आयोजक दुबै संस्थाको तर्फबाट । ॐ

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 13/03/2025

२०८१ - ११ - २९ गते बिहिवारको दिन ॐ संस्कृति संरक्षण नेपाल संस्था र श्री सरस्वती भजन मण्डली धार्मिक समुहको संयुक्त आयोजनामा गागलफेदिमा रहेको पारसी देवि आमाको काखमा रहेर होलिपर्व मनाउनुको कारण संत्सङ गर्दै भजन किर्तनको साथमा मनाएको थियो । कार्यक्रम सब्य र भब्यताका साथ सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सम्पूर्ण भगवानका भक्तजनहरुमा हार्दिक आभार

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 12/01/2025

संस्थाले आयोजना गरेको बनभोज चोभार जलबिनायकमा

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 12/01/2025

सरफ बनाउने तालिम दिदै संस्थाबाट कागेश्वोरी मनोहरा नगरपालिका - १ गागलफेदीका दिदीबहिनीहरुलाइ

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 12/01/2025

पुत्रता एकादशिको दिन भजन किर्तन र एकादशी महात्मे आदेश्वोर महादेव मन्दिर सितापाइलामा

Photos from Om Sanskriti Sangrakshyan Nepal's post 03/07/2024

२०८१ - ३ - १८ गते योगिनी एकादशी भजन किर्तन र संत्सङ गरेर मनाउदै ॐ संस्कृति संरक्षण संस्थाका परिवार ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dhapasi
Kathmandu