08/02/2022
नेपाली काँग्रेस (वी पी) केन्द्रिय प्रतिनिधिको धादिङ, नुवाकोट र रसुवा जिल्लाको भ्रमण कार्यतालिका सम्बन्धि अत्यन्तै जरुरी सूचना !
नेपाली काँग्रेस (वी पी) ले माघ ७ देखि फाल्गुन ७ सम्मसुरु भएको कार्यक्रम राष्ट्रघात , भ्रष्टाचार र दण्डहिनताका बिरूध्द, राष्ट्रिय स्वाभिमान, समृध्दि र संगठन विस्तारको लागी राष्ट्रिय अभियान २०७८ को क्रममा बागमती प्रदेशमा केन्द्रिय कार्यसमितिले खटाएका केन्द्रिय प्रतिनिधि तथा उप-सभापति पुष्पराज पराजुली सहितको प्रतिनिधिहरुको भ्रमण कार्यतालिका यश प्रकार रहेकोे छ ।
१. २७ माघ २०७८ बिहान १०:३० बजे धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा सभा
२. २७ माघ २०७८ दिनको १:१५ बजे एसिसी (MCC) परियोजनाले अधिग्रह गरेको नुवाकोट जिल्ला बेलकोटगढी न.पा. ७ रातमाटेको स्थलगत निरिक्षण
३. २७ माघ २०७८ दिनको २:१५ बजे नुवाकोट जिल्लाको सदरमुकाम बिदुर लोकतान्त्रिक चौतारोमा सभा
४. २८ माघ २०७८ बिहान ८:३० बजे रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सभा
कार्यक्रममा उपस्थितिको लागि यसै सूचनाद्वारा सबैमा अनुरोध गरिन्छ ।
नेपाली काँग्रेस (वी. पी.)
बागमती प्रदेश कार्यसमिति
२५ माघ २०७८

15/11/2021
10/11/2021
02/11/2021