Gamcha Youth Club

Gamcha Youth Club

Share

गाम्चा युवा क्लब, गोकर्णेश्वर-३, गाम्चा, काठमाडौं

Photos from Gamcha Youth Club's post 20/04/2026

श्री सिद्धि गणेश जात्रा समापनका क्रममा केहि दृश्य ।

Photos from Gamcha Youth Club's post 20/04/2026

श्री गुप्ति गणेश रथ यात्राका क्रममा गाम्चा (कुमारी गाम्चा) टोल स्थित केही झलकहरु !

20/04/2026
Photos from Gamcha Youth Club's post 19/04/2026

श्री सिद्धि गणेश रथयात्राका क्रममा गाम्चा (सन्यासिटार) टोलमा ।

Photos from Gamcha Youth Club's post 19/04/2026

श्री सिद्धि गणेश रथ यात्राका क्रममा गाम्चा (थानेडाँडा) टोल स्थित केही झलकहरु !

Photos from Gamcha Youth Club's post 19/04/2026

गाम्चा युवा क्लब द्वारा आयोजना गरिएको “गाम्चा जात्रा महोत्सव २०८३” सफलतापूर्वक, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न भएको अवसरमा यस महोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यस अवसरमा विशेष रूपमा गोकर्णेश्वर नगरपालिका परिवार, वडा कार्यालय, समर्पित कलाकारहरू, सुरक्षाकर्मीहरू, समाजसेवीहरू, विभिन्न समितिका पदाधिकरीहरु, स्वयंसेवकहरु तथा सम्पूर्ण उपस्थित महानुभावहरूलाई कृतज्ञता ज्ञापन गर्दछौं।

तपाईंहरूको सहयोग, सहभागिता र साथले नै हाम्रो संस्कृतिलाई अझ उजागर गर्दै यो कार्यक्रमलाई अर्थपूर्ण र स्मरणीय बनाउन सम्भव भएको हो।

आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र माया प्राप्त हुने अपेक्षा राख्दै पुनः धन्यवाद! 🙏

गाम्चा युवा क्लब परिवार !

Photos from Gamcha Youth Club's post 18/04/2026

हाम्रो कार्यक्रम जारी छ !

Photos from Gamcha Youth Club's post 18/04/2026

गायिका प्रतिमा अर्यालज्यूको प्रस्तुती !

17/04/2026

आज गाम्चा जात्रा महोत्सव ! यहाँहरु सम्पूर्णमा हार्दिक निमन्त्रणा साथै आज उक्त कार्यक्रम हुने स्थान "नाट्येश्वरी गाम्चा' तर्फ सवारी आवागमन अवरुद्ध हुने हुँदा वैकल्पिकबाटो प्रयोग गर्नु हुन विशेष अनुरोध गर्दछौं ।
बाटो अवरूद्धका कारण पर्न जाने असुविधा प्रति क्लब क्षमाप्रार्थी छ । 🙏

17/04/2026

गाम्चा जात्रा महोत्सवका लागि सहयोग गर्नु भएकोमा धन्यवाद

03/02/2026

~जन्मदिनको शुभकामना~
यस क्लबका अध्यक्ष श्री राजेश श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 06:30 - 09:00
Tuesday 06:30 - 09:00
Wednesday 06:30 - 09:00
Thursday 06:30 - 09:00
Friday 06:30 - 09:30
Saturday 06:30 - 09:00