Godawari Municipality Ward -4, Badikhel

Godawari Municipality Ward -4, Badikhel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Godawari Municipality Ward -4, Badikhel, Government Official, Badikhel, Kathmandu.

Photos from Godawari Municipality Ward -4, Badikhel's post 24/09/2023

माैकाकाे फाइदा उठाउनु हुन अनुराेध गर्दछाै ।

19/09/2023

यस गाेदावरी नगरपालिका वडा नं-४ मा बसाेवास गर्ने नागरिकहरुले पालेका घरपालुवा कुकुर तथा विरालाेलाइ रेविज विरुद्धकाे खाेप कार्यक्रम मिति २०८०/०६/०५ गते विहान ७ः३० बजे देखि दिउसाे २ बजेसम्म वडा कार्यलयमा सञ्चालन हुने जानकारी सम्पुर्ण सराेकारवालहरुलाइ गराउन चाहन्छाै साथ तपशिलकाे सुचनाबाट अन्य जानकारी अवगत गर्नु हुन समेत अनुराेध गर्दछाै ।।।🙏🙏Chandra Pahari

13/09/2023

यस वडा भित्र संचालनमा रहेका तर व्यवसाय दर्ता नभएका व्यवसायीहरुलाइ व्यवसाय दर्ता गर्न आउने सम्बन्धी जरुरी सुचना ।।

साथै व्यवसाय नविकरणमा असाेज मसान्तसम्म छुट रहेकाेले नविकरण गर्न आव्हान ।।

13/09/2023

श्री सराेकारवाला सवै
पानी उद्याेग सवै
व्यवसाय नविकरण गर्नु हुन ।

11/09/2023

तरकारी विउविजन वितरण सम्बन्धमा ।

29/09/2022
Photos from Godawari Municipality Ward -4, Badikhel's post 05/09/2022

यस गाेदावरी नगरपालिका वडा न‌‍ ४ मा संयाेजक श्री सानु भाइ नगरकाेटी, सदस्यहरु मञ्जु नेपाली, सुमन खनाल, उपेन्द्र अचार्य, भुवनेश्वर हमाल, शान्ती कुमारी अधिकारी, विनाेद प्रसाद अचार्य, विर वहादुर नगरकाेटी, केशव दाहाल ,रुमा तिम्सीना, नविना नगरकाेटी, चण्डिका तिवारी, र सदस्य सचिव हरि कृष्ण विष्ट रहने गरी वडा स्तरीय विपद व्यावस्थापन समिति गठन गरियाे ।

30/08/2022

भिडियाे प्रतियाेगितामा सहभागी हुने सम्बन्धमा

29/08/2022

मतदाता नामावली अध्याबधिक सम्बन्धि साबर्जनिक सुचना

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Badikhel
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00