26/04/2025
सबै सरोकार निकायहरुलाई ध्यानाकर्षण:
गोरखाको घ्याम्पेसालमा स्थानीय विवादको कारणले ३३ के.भी लाइन निर्माण प्रभावित।। कुल १२ स/स मध्य ११ स/स निर्माण सम्पन्न भई चार्ज समेत भइसकेको अवस्थामा गोरखाको घ्याम्पेसाल स/स ३३ के.भी लाइनको कारणले सम्पन्न हुन सकेको छैन।
31/01/2024
one mission complete ...darbang substation 33/11 kv charged
22/12/2023
Going to meet destination
मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु
म्याग्दी, ५ पुस । म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भ....
15/12/2023
म्याग्दी पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्मित रातोढुङ्गा सबस्टेसनको परीक्षण सु
काठमाडौं । म्याग्दीको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्नका लागि निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसनको परीक्....
14/12/2023
लामो समय को मेहनत र परिश्रम पछि 33 kv line बेनि बाट रातढुंगा throughout गरि आज बाट meggering सुरु गरियो .....अब छिटै चार्ज गरिने छ....
02/10/2023
Lot 1 Pole er****on work at Sandakpur, Ilam
11/01/2022
BRIEF ENVIROMENT STUDY ( BES)OF 33KV LINE OF TANAHU RURAL ELECTRIFICATION
10/03/2021
@ saranghat crb slab casting 2077/11/26
31/01/2021
First floor slab reinforcement... substation 2077/10/18