Rajesh Shrestha

Rajesh Shrestha

Share

एउटै सोचौ"काग्रेस एमाले माओवादी पतनै गरौ"
सुबिधा सम्पन्न गाउँ हाम्रो,बिश्व मै नेपाल देश राम्रो।

Photos from Rajesh Shrestha 's post 07/04/2026

यो सडकमा चित्तै दुख्ने गरि खानेपानी चुहावट हुन्छ।छिटै यो सडक
भाँसिदै छ।यदि चुहिएको खानेपानी छिटै मर्मत गरियो भने खानेपानी पनि चुहावट नहुने र साथै सडक नभत्किने हुँदा यस विषयलाई बारम्बार उठाईरहनेछु।

जय माटो

Photos from Rajesh Shrestha 's post 01/04/2026

काग्रेस एमाले माओवादी ले व्यापक भ्रष्टाचार गरेको हो यो बाटो मा खानेपानी चुहिएर निस्कनु।
यसरी खानेपानीको पाईप मर्मत नगरि खानेपानी चुहदाचुहदै भबिष्यमा हुनसक्ने दुर्घटना को बेवास्ता गर्नु यस धर्ती र नेपालीलाई अत्याचार गरेको प्रमाण हो यो।
ओलि जस्ता भ्रष्ट अपराधी हो भन्ने दुईतिहाई जनमतले प्रष्ट पारिसकेको छ।काग्रेस एमाले माओवादी का बालक हत्यारा भ्रष्टाचारी,यी अपराधीहरुलाई कसैले पनि संरक्षण दिने माया दया गर्ने हृदय हामि नेपालीको मनमा हुनुहुदैन।
यो समय भ्रष्टाचारी अपराधीलाई बचाउन आन्दोलन गर्न जाने होइन।

बरु आन्दोलन मा जानुभन्दा सबै मिलेर यस्ता धेरै चित्तै दुख्ने गरि खानेपानी चुहिने जस्ता चुहावट मर्मत गर्न जाऔ।

एउटै सोचौ काग्रेस एमाले माओवादी को बीउ जरा जरा पतनै गरौ
दलिय भ्रष्ट चुहावट बाट नेपालीले पाईरहेको समस्या दुख र असुबिधाको क्षेतीपुर्ती अब चादै पाउने छ।
श्रम संस्कृति पार्टी(🇳🇵जय माटो🇳🇵)
काठमाडौ

12/03/2026

दुईतिहाईको सांसद ले मेयर आचार्यको मेयर खारिज गर्ने

12/03/2026

जय माटो

11/03/2026

जय माटो
दार्चुलामा सर्बसाधारणलाई तत्काल सुबिधापुर्बक हिड्न झुलुङ्गे पुल निर्माण गर्ने कार्यको श्रम सस्कृत पार्टी ले साथ सहयोग तथा स्वागत गर्ने

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Samakhushi
Kathmandu