29/10/2024
समाचार प्रसारण ।
विद्यालय देखि कलेजका नतिजा ,सुचना र लोकसेवा विज्ञापन र जागिरका सुचना जानकारी को लागि
29/10/2024
समाचार प्रसारण ।
24/10/2024
मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार २०८०
24/10/2024
Zimbabwe ले T-20 मा नेपालको सर्वाधिक रनको कीर्तिमान तोडेको छ ।
24/10/2024
♦️ ( #माग_संख्या = 14 जना) #कोशी_प्रदेश तर्फ #ईन्जिनियर ( #सिभिल) पदको #पाठ्यक्रम। ✅
♦️ #माग_संख्या: 👇
▶️ खुल्ला - (१) प्रदेश, (७) स्थानिय
▶️ आ.ज - (१) प्रदेश, (२) स्थानिय
▶️ महिला - (२) स्थानिय
▶️ दलित - (१) स्थानिय
Follow us : TTarget PSC -Civil EngineeringPTarget PSC -Civil EngineeringTarget PSC -Civil EngineeringETarget PSC -Civil Engineering
30/08/2024
14/08/2024
#एकमुष्ट नेपाल टेलिकम विषेश महत्वपुर्ण ❣️
#काम लाग्ने भए सियर गरौं ☺️
Cr: बद्री प्रसाद कार्की गुरु
09/08/2024
#माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लिखित परीक्षाको #पाठ्यक्रम। ✅
09/08/2024
मावि लाइसेन्स भिड्न क-कसले पाउने ?
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।
नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Yr B.Ed. गरिसक्नुपर्ने छ ।
09/08/2024
मा बि लाइसेन्स को बिज्ञापन भयो
#भाद्र 23 गते फारम भर्ने अन्तिम मिति
#डबल दस्तुर मा भाद्र 30 गते अन्तिम मिति फर्म भर्ने
कार्तिक 10 गते परिक्षा