Pushal youth club

Pushal youth club

Share

This is a page of Tarakeshwor Nagar , Pushal.-06. Like and follow for news feeds about this place.

Photos from Pushal youth club's post 20/03/2025

जात्रा ९ दिन बाकि 🙏🙏🙏

10/10/2024
Photos from Pushal youth club's post 10/10/2024

2081 internal Pushal DASHAIN CUP ✅🎉⚽️🎉🎉Great day 🌸Thanks for all the Brothers for supporting 🙏🏼🙏🏼🙏🏼🎉 keep supporting and loving 🥰🌸🏡⚽️

Photos from Pushal youth club's post 22/08/2024
यसरी मनाईयो तार्केस्वरमा सिन्दुर जात्रा || tarkeswor,pusal chautara || sindur jatra 17/04/2024

हाम्रो जात्रा राम्रो जात्रा🙏🙏🙏

यसरी मनाईयो तार्केस्वरमा सिन्दुर जात्रा || tarkeswor,pusal chautara || sindur jatra यसरी मनाईयो तार्केस्वरमा सिन्दुर जात्रा || tarkeswor,pusal chautara || sindur jatra LIKE | COMMENT | SHARE | SUBSCRIBE© & P Youtube Rights :Copyrights for ...

13/04/2024

💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

नया बर्ष २०८१ को सम्पुर्ण नेपालिमा हार्दिक शुभकामना 🙏🙏🙏

💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

03/04/2024

सम्पुर्णमा हार्दिक निमन्त्रणा जात्रा मात्रै ५ दिन बाकि🙏🙏🙏

23/03/2024

जात्रा १६ दिन बाकी 🙏🙏🙏

Photos from Youth Energy Society's post 12/01/2024

यसरी बिकास हुदैन यो त सरासर तपाईं हामिले तिरेको करको दुरुपयोग हो पुसलमा गरिएको हरेक बिकासको हामिले मज्जाले ध्यान दिइरहेका छौ हामी चुप छौ तर चुप भएर समर्थन गरेका छैनौ आजको लापरबाहिको परिणाम अर्को चुनावमा अवस्य आउने नै छ यस्तो कार्यको हामी केही गरि नि समर्थन गर्ने छैनौ यो बिकास हैन बिकासको नाउमा लुटतन्त्र हो यो जसले पनि बुझ्ने कुरा हो ठिकै छ यस्तै बिकासको लागि जितायका रहेछौ आज जितायौ अर्कोपटक बिचार गरौला।।।

Photos from Pushal youth club's post 14/10/2023

Our 3rd Pushal internal DASHAIN CUP OPERNING DAY🌸🎉🎉
इतिहास रच्नेलाई मैदान जहाँ भएपनि फरक पर्दैन! 💪💪💪THANKS ALL THE PLAYER FOR JOINING 🙏🏼🙏🏼🥰🥰2080

Photos from Pushal youth club's post 09/10/2023

हार्दिक निमन्त्रणा 🙏🙏🙏

भोलि मिति २०८०/०६ /२३ गते मंगलबारको दिन दिउँसो १ वजे हाम्रो तारकेस्वर नगरपालिका वडा न• ६ क र ६ ग को अन्तिम ८ चरणको (Quatarfinal) फुटबल खेल प्रतियोगिता हुने भएको हुंदा सबै वडा बासि तथा नगर बासि खेलकुद प्रेमी महानुभावहरूलाई खेलमैदानमा उपस्थिति भई खेलाडीको मनोबल र हौसला उच्च बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । धन्यबाद ।⚽️⚽️⚽️

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu