National Health Training Center, Kathmandu

National Health Training Center, Kathmandu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Health Training Center, Kathmandu, Government Organization, https://earth. google. com/earth/d/1h-yLa89Lnxeln0ScRVI_-AB1ZOB2VuyI?usp=sharing, Kathmandu.

National Health Training Center is one of the centers of Ministry of Health and Population which is responsible for overseeing all health training activities at the federal, provincial and local level through appropriate and quality training needs assess

Photos from National Health Training Center, Kathmandu's post 01/06/2026

मिति २०८३/०२/११ देखि २०८३/०२/१६ सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा Sushma Koirala Memorial Hospital, काठमाडौंमा सञ्चालन गरिएको “Primary Burn Care Management” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशकज्यूको अध्यक्षतामा तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रमाणपत्र वितरण गरिएको थियो।

यस तालिमले जलनसम्बन्धी प्राथमिक उपचार तथा व्यवस्थापन सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 01/06/2026

मिति २०८३/०२/११ देखि २०८३/०२/१५ सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजना गरिएको तथा Kathmandu Institute of Child Health (KIOCH) को सहयोगमा सञ्चालन भएको “Package of Essential Non-Communicable Disease-Plus (PEN-Plus), Blended” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशकज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, यस तालिमले नसर्ने रोगसम्बन्धी सेवाको गुणस्तर अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 01/06/2026

मिति २०८३/०२/१३ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा Family Welfare Division को सहयोगमा Paropakar Maternity and Women's Hospital, Kathmandu मा सञ्चालन गरिएको ३ दिने “First Trimester Safe Abortion Service (SAS)” तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 22/05/2026

मिति २०८३/०२/०७ मा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र को आयोजना तथा Nick Simons Institute को सहयोगमा सञ्चालित एक दिने “Basic Life Support (BLS)” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र का निर्देशकज्यू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रमाणपत्र वितरण गरिएको थियो।

उक्त तालिमले आकस्मिक अवस्थामा जीवनरक्षक सेवा प्रदान गर्ने सीप तथा दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 22/05/2026

मिति २०८३/०२/०४ देखि २०८३/०२/०८ सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र द्वारा आयोजना गरिएको तथा Kathmandu Institute of Child Health (KIOCH) को सहयोगमा सञ्चालन भएको “Package of Essential Non Communicable Disease-Plus (PEN-Plus), Blended” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र का निर्देशकज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, तालिमले नसर्ने रोग सम्बन्धी सेवाको गुणस्तर अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 20/05/2026

मिति २०८३/०२/०४ गते देखि २०८३ /०२/०६ गतेसम्म National Health Training Center को आयोजनामा सञ्चालन भएको तीन दिने “Antimicrobial Resistance Containment” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्यकर्मीहरूमा प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) नियन्त्रण, रोकथाम तथा व्यवस्थापनसम्बन्धी ज्ञान र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रम National Health Training Center का निर्देशकज्यूको अध्यक्षतामा तथा तालिमका प्रशिक्षकज्यूहरू एवं विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिबीच सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ-आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न शुभकामना व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 20/05/2026

मिति २०८२/११/ १० गतेदेखि २०८३/०२/ ०६ गतेसम्म National Health Training Center को आयोजना तथा World Health Organization, The Pandemic Fund र SAFETYNET को सहयोगमा सञ्चालन भएको तीन महिने “Field Epidemiology Training Program (FETP) Frontline– 12th Cohort” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिमको समापन कार्यक्रम National Health Training Center का निर्देशकज्यूको अध्यक्षतामा तथा स्वास्थ्य विभागका निमित्त निर्देशकज्यू, World Health Organization का प्रतिनिधिलगायत विभिन्न पदाधिकारीहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो।

स्वास्थ्य क्षेत्रमा महामारी तथा सरुवा रोगको निगरानी, अनुसन्धान, रोकथाम र नियन्त्रणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले तालिम अवधिभर विभिन्न प्राविधिक तथा व्यवहारिक ज्ञान हासिल गरेका थिए।

समापन समारोहमा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्राप्त ज्ञान, सीप र अनुभवलाई आ-आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरी जनस्वास्थ्य सेवामा थप योगदान पुर्‍याउन शुभकामना व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 20/05/2026

मिति २०८२/ ०१/२८ गते देखि २०८३/०२/०४ गतेसम्म National Academy of Medical Sciences (NAMS) अन्तर्गत Bir Hospital मा National Health Training Center द्वारा सञ्चालनमा रहेको “Infection Prevention and Control (Advanced) Blended Approach for Health Workers” तालिम एक समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्यकर्मीहरूको संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी ज्ञान, सीप र व्यवहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आगामी कार्यक्षेत्रमा तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई प्रभावकारी रूपमा प्रयोग गर्न शुभकामना व्यक्त गरिएको थियो।

Photos from National Health Training Center, Kathmandu's post 07/05/2026

I-FETP Mentors Traning's participants (Second cohort)

&

I-FETP (Second Cohort) Training's participants.

06/05/2026

यस केन्द्रद्वारा संचालित ३ दिने AMR सम्बन्धि तालिमको समापन सत्र कार्यक्रम ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Https://earth. Google. Com/earth/d/1h-yLa89Lnxeln0ScRVI_-AB1ZOB2VuyI?usp=sharing
Kathmandu
44600