22/03/2026
https://moolbato.com/2026/03/70734/
६१ औं जातिभेद उन्मुलन दिवसमा ‘वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल’ विषयक अन्तरक
काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१ औ जातिभेद उन्मु.....
21/03/2026
६१ औं अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रमहरु । नेपाल भारतको संयुक्त भर्चुअल कार्यक्रम समेतमा सहभागी। #दलित
#क्रान्तिकारी
#भारततियदलितआन्दोलन
#नेपालमाजातियविभेद
#छुवाछुत
20/03/2026
अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको सन्दर्भमा विशेष अन्तरक्रिया कार्यक्रम
वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिँदैछ।
🗓 २०८२ चैत्र ७ गते (२१ मार्च, २०२६)
📍 कुपण्डोल
⏰ १२ बजे
दलित समुदायमाथि जारी संरचनागत विभेद, वर्तमान राज्यसत्ता र राजनीतिक शक्तिहरूको भूमिका तथा मुक्ति आन्दोलनको भावी दिशा सम्बन्धी गम्भीर बहस र अन्तरक्रिया हुने यस कार्यक्रममा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं।
आयोजक:
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल
एकीकृत दलित मुक्ति मोर्चा, नेपाल
जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल
संयुक्त दलित अधिकार मञ्च
क्रान्तिकारी अभिवादन सहित!
07/02/2026
https://samakhabar.com/archives/31804
एक महिनामै फुट्यो छ कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा - Samakhabar
काठमाडौँ, २४ माघ । छ कम्युनिस्ट पार्टी मिलेर बनेको मोर्चा महिना दिनमै फुटेको छ। सिपी गजुरेल नेतृत्वको क्रान्तिका...
30/01/2026
#क्रान्तिकारीदलितमोर्चा
#क्रान्तिकारी
#दलित
संसदीय निर्वाचन बहिष्कार कार्यक्रम प्रचारका क्रममा पूर्णबहादुर खड्का पक्राउ - Samakhabar
काठमाडाैं, १६ माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई प्रहरीले आज पक...
25/01/2026
🙏
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध - Samakhabar
काठमाडौँ, ११ माघ। योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी ...
21/01/2026
क्रान्तिकारी दलित मुक्ती मोर्चाका सल्लाह सदस्य कमरेड थान बहादुर सुनार (जेवि)को बुबाप्रती हार्दिक श्रद्धाञ्जली एवम् सोककाकुअल परिवारजनमा समवेदना व्यक्त गर्दछौ ।
08/01/2026
क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल लगायत ७ वटा राजनीतिक दलित संगठनहरूले "भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे दलित संगठनहरूको संयुक्त विज्ञप्ति" जारी गरेको छ ।
https://moolbato.com/2026/01/68959/
#क्रान्तिकारीदलितमोर्चा
#दलित
#क्रान्तिकारी
भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको दलित संगठनहरूले गरे घोर निन्दा - मूलबाटो
काठमाडौं । नेपालमा क्रियाशील विभिन्न क्रान्तिकारी दलित संगठनहरूले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य हस्तक्षे...
13/09/2025
राजनीतिक संक्रमण समाधानको एकमात्र विकल्प "अग्रगमन" मात्र हो ।
जेन–जी आन्दोलनप्रति दलित संगठनहरूको संयुक्त वक्तव्य : ‘अग्रगमनको बाटो मात्र समाधान’
---- Read More ----
03/09/2025
विद्यमान ब्यस्थाका विरुद्ध जन संविधान निर्माणमा पहल गर्दिने सम्मको मागसहित बुझाएको ज्ञापनपत्र @ काठमाडौ जिल्ला समिति ।
दलित मोर्चा काठमाडौंद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत् प्रधानमन्त्र...