Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal

Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal

Share

आयुर्वेद तथा वैकलपिक चिकित्सा विभागको आधिकारिक फेसबुक पेज

आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै 15/04/2026

https://gorkhapatraonline.com/news/201203?fbclid=IwdGRjcARLNypjbGNrBEs3JGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHrpSde-44OSNNjtlFG1t9x64hFtsr6qPX6FL5jjs1gwDGqgHcmO2n5VK8iIU_aem_6LtPnlZx-_n9VI4pHK-C1Q

आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँग.....

24/03/2026
20/03/2026

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुको आयोजनामा आयुर्वेद चिकित्सकहरूलाई प्राकृतिक चिकित्सा सेवा सम्बन्धी २ दिने अभिमुखीकरण/ तालिम कार्यक्रम मिति २०८२ चैत २ देखि ४ सम्म पोखरामा सम्पन्न भएको छ।

कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा 13/03/2026

कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा

कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा #कर्णाली #सुदूरपश्चिम #आयुर्.....

योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा 15/01/2026

"स्वस्थ समाज, समृद्व नेपाल विश्व शान्तिका लागि योग" भन्ने मुल नाराका साथ ११ ओै राष्ट्रिय योग दिवस २०८२ विविध कार्यक्रमका साथ बनाईएको छ ।
fans Ministry of Health and Population-Nepal Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal

योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ स....

12/01/2026

राष्ट्रिय योग दिवस २०८२ मनाउने सम्बन्धमा
@topfansMinistry of Health and Population-NepalDepartment of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal

Photos from Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal's post 22/12/2025

भारतको नयाँ दिल्लीमा भएको 2nd WHO Global Summit on Traditional Medicine मा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय डा. सुधा शर्मा गौतम ज्यू र यस विभागका नि.महानिर्देशक डा. श्याम बाबु यादवज्यु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. भिम प्रसाद साप्कोटाज्यू र शाखा प्रमुख डा. पुष्पराज पौडेलज्यू लगायतका पदाधिकारिहरुको सहभागीतामा भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री माननीय Shri Jagat Prakash Nadda, भारतिय आयुष मन्त्री माननिय श्री प्रतापराव जाधव साथै World Health Organization (WHO) का Director-General Dr. Tedros Adhanom Ghebreyesus बिच महत्वपूर्ण भेटवार्ता भएको छ । सो भेटवार्ताले आयर्वेद तथा वैकल्पिक चिकित्सा लगायत समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारको लागि महत्वपूर्ण उपलब्धि मुलक छलफल भएको छ ।
@topfansMinistry of Health and Population-Nepal ゚viralシalシ

10/12/2025

Ministry of Health and Population-Nepal सम्बन्धि सूचना

゚viralシalシ

01/12/2025

यस विभागका पूर्व नि.महानिर्देशक तथा वरिष्ठ कायचिकित्सक डा. रामनारायण साहज्यूको असामयिक देहावसान भएकोले उहाँ प्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ😢 !!!
fans ゚viralシalシ B***n

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Teku
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00