21/07/2025
पाँचपोखरी थाङ्पाल गाउपलिका वार्ड नम्बर-८ मा निर्माणधिन श्री सङाग् क्षोलिङ गुम्बाको भौतिक सम्रचन निमार्ण गर्न रु. 51000हजार जिन्दग(sponser ) गरी पुण्य लाभ गर्नु हुने पाँचपोखरी थाङ्पाल गाउपलिका वार्ड १ जतेन हाल अ्मेरिका निवासि धर्मदात श्रीमती खेनडु लामा ज्युले स्वर्गिर्य बुवा न्हेमा दोर्जे लामा स्व:आमा कर्च्युङ्मा शेर्पा ज्युको नाममा दान गर्नु भएकोले तपाइँ र तपाईंको परिवारको जीवनमा थप् सुख ,शान्ती ,सम्ब्रिद्धी ,द्रिघायु र उत्तरोउतर प्रगतिको कामना गर्दै पौवा कल समितिको तर्फबाट हार्द्रिक् धन्यवाद दिन चाहन्छौ !!!
