Purple Foundation

Purple Foundation

Share

An anti-slavery organisation based in Nepal.

Photos from WOREC's post 09/05/2026

सेतीमायाको आँसुको अर्थ 06/05/2026

बदलिएको यो मौसमी प्रणालीले भूगोललाई मात्र प्रभावित पारेको छैन, गाउँकी सेतीमाया (नाम परिवर्तन) जस्ता हजारौँ महिलाको शरीर र सपनालाई गम्भीर असर पारिरहेको छ।

सेतीमायाको आँसुको अर्थ अर्घाखाँचीको एउटा गाउँमा केही दशकअघिसम्म पँधेराहरूमा पानी कलकल बग्थ्यो। वनजंगल हराभरा थिए। तर, आज अवस्था बदलिए.....

Photos from Purple Foundation's post 04/05/2026

पर्पल फाउन्डेसन, आइ.सी.ए. नेपाल र प्यानोरोमा ग्लोबलको प्राविधिक सहयोग तथा स्थानीय तहहरूको संयुक्त आयोजनामा तीन छुट्टाछुट्टै स्थानमा परामर्श कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू र यसले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो:
• तिनाउ गाउँपालिका, पाल्पा
• बाणगंगा नगरपालिका, कपिलवस्तु
• बुटवल उपमहानगरपालिका-१९, रूपन्देही
कार्यशालामा जलवायु उत्थानशील समुदाय निर्माण र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उपायहरूका बारेमा सरोकारवालाहरूबीच घनिभूत छलफल गरिएको थियो।

02/05/2026

कर्णाली प्रदेशमा पर्यावरणीय कृषि (Agroecology) क्षेत्रमा काम गर्ने एघारवटा संस्थाहरुसँगको लैंगिक रुपान्तरण दृष्टिकोण (Gender Transformative Approach) को यात्रा निरन्तर छ । लैंगिक भूमीका रुपान्तरणमा व्यक्तिगत र समुदायस्तरमा आएका ससाना तर महत्पूर्ण परिवर्तनहरुले हामीलाई निकै उत्साहित र आशावादी बनाएको छ । सबैमा धेरै धन्यवाद 💜🙏

01/05/2026

अथक मेहनत गर्ने सम्पूर्ण श्रमिक हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना। 🙏




29/04/2026
Photos from Purple Foundation's post 27/04/2026

Consultation Workshops on Climate Resilience & Sexual Reproductive Health Rights #16&17 Bishakh
districts

Photos from Purple Foundation's post 16/04/2026

पर्पल फाउन्डेशनको आयोजनामा “निर्वाचनको महिलावादी अनुगमन तथा सिकाइ प्रतिवेदन” सार्वजनिक गर्दै महिला उम्मेदवारविरुद्ध हुने घृणाजन्य अभिव्यक्तिमाथिको अध्ययनका मुख्य निष्कर्षहरूमा केन्द्रित छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा उपस्थित भएर अमूल्य सुझाव र हौसला दिनुहुने सबैमा हार्दिक धन्यवाद।
Here's the glimpse of the event.

14/04/2026

Happy new year 2083 💜🌻

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


M8HM+V99, Behind The Art Of Living Beside The Bagmati Apartment, Manohara Corridor, Shankhamul
Kathmandu
44795

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00