नापी कार्यालय, कलंकी

नापी कार्यालय, कलंकी

Share

काठमाडौँको कलंकी छेत्रमा नापनक्शा तथ

11/09/2023

यस नापी कार्यालय, कलंकी को कार्यालय प्रमुखको रुपमा आउनुभएका आदर्णिय प्रमुख नापी अधिकृत श्री केशवराज लेखक सरलाई हार्दिक स्वागत छ। सरको आगामी कार्यकाल सफल रहोस्।
शुभकामना ।।।

Photos from नापी कार्यालय, कलंकी's post 10/09/2023

आदरणी प्रमुख नापी अधिकृत श्री खिम बहादुर राना सर नापी कार्यालय कलंकीको (६९४ दिन) कार्यालय प्रमुखको जिम्मेवारी सफलता पूर्वक पूरा गरि नापी कार्यालय मकवानपुर (हेटौंडा) सरुवाहुनु भएकोमा उहाँको सफल कार्यकालको सुभकामना । 💐🌺🌺💐💐🌺

07/09/2023

नेपाल सरकारको सह-सचिव श्री प्रकाश जोशी सर नापी विभागको महानिर्देशक (Director General) जस्तो गरिमामय पदमा आजबाट पदभार ग्रहण गर्नु भएकोमा उहाँलाई धेरै धेरै बधाई सहित कार्यकालको पुर्ण सफलताको हार्दिक मंगलमय शुभकामना ।!!!🙏🙏🙏

Photos from नापी कार्यालय, कलंकी's post 04/09/2023

सर्भे दिवसको अवसरमा, नापी पेशाकर्मी समाज कास्की ( पोखरा ) द्वारा आयोजना गरिएको डबल्स व्याडमिन्टन ( जुनियरतर्फ ) कुल २३ टिम मध्ये, नापी कार्यालय, कलंकी को टिम (खिलराज चौहान/ हरिहर चौलागाईं) दोस्रो स्थान र (खिम ब. राना / मान ब. खड्का) तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ । साथै उक्त खेलमा कार्यालयको तर्फ बाट सहभागीता जनाउनु हुने (दिपक पण्डित / रमेश पाठक) समेतको टिमलाइ हार्दिक बधाइ छ ।

21/06/2023

यस कार्यालयका सुरक्षा गार्ड अत्यन्तै कर्तव्यनिष्ठ, इमानदार र २४ सै घण्टा कार्यालयमा रहनुहुने आदरणीय दाइ नरेश गिरीको हिजो असामयिक निधन भएकोले उहाँको आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा भगवान पशुपतिनाथले धैर्यधारण गर्ने क्षमता दिऊन्।
हार्दिक श्रद्धाञ्जली।

Photos from नापी कार्यालय, कलंकी's post 28/05/2023

नापी विभाग स्थापनाको ६६ वर्ष पूरा भएको उपलक्ष्यमा मिति २०८०।०२।१४ गते यस कार्यालयका कार्यालय सहयोगी श्री नवराज अर्याललाई अब्बल कार्य सम्पादन गरेकोमा प्रशंसा-प्रत्र प्रदान गर्दै वार्षिक उत्सव समारोह हर्षोल्लासका साथ सम्पन्न गरियो।

Photos from नापी कार्यालय, कलंकी's post 28/05/2023

नापी विभाग स्थापनाको ६६ वर्ष पूरा भएको उपलक्ष्यमा मिति २०८०।०२।१४ गते यस कार्यालयका कार्यालय प्रमुखको संयोजकत्वमा कार्यालय परिसर सरसफाइ तथा पहिलो सेवाग्राहीलाई सम्मान गरि वार्षिक उत्सव समारोह हर्षोल्लासका साथ मनाउने क्रममा।

नापी कार्यालय,कलंकी,काठमाडौंको जानकारी सहित यस निकायका कार्यालय प्रमुख खिम ब राना संग गरिएको 09/05/2023

https://www.youtube.com/watch?v=t2YYEZzojTk

नापी कार्यालय,कलंकी,काठमाडौंको जानकारी सहित यस निकायका कार्यालय प्रमुख खिम ब राना संग गरिएको नापी कार्यालय,कलंकी,काठमाडौंको जानकारी सहित यस निकायका कार्यालय प्रमुख खिम ब.राना संग गरिएको कुराकानी–२०८०

17/04/2023

यस कार्यालयका सर्भेक्षक श्री गोविन्द प्रसाद यादवका पुजनीय पिता श्री राम नारायण यादवको ७० बर्षको उमेरमा स्वोर्गारोहण भएको आज १३ औं दिनको पुण्य तिथिमा मृत आत्माको चीरशान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं।

- नापी कार्यालय, कलंकी परिवार।

11/04/2023

सार्वजनिक विदाको दिनमा पनि कार्यालयका सम्पूर्ण सेवाहरू सुचारु हुने सम्बन्धि सूचना।

Photos from नापी कार्यालय, कलंकी's post 11/03/2023

अब घरमै बसि online बाट आफ्नो जग्गाको नक्सा प्राप्त गर्नुहोस।

26/09/2022

बडा दशैंको
सुखद उपलक्ष्यमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना।

नापी कार्यालय, कलंकी परिवार

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kalanki
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00