15/11/2024
सुखद् सुरुवात !
आजदेखि ४० मेगावाट बिजुली बंगलादेशमा निर्यात सुरु गरिएको छ। गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच भारतीय प्रशारण लाइन मार्फत नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्ने त्रिपक्षीय सहमति भएको थियो।

08/03/2024
24/02/2024
23/02/2024