05/06/2021
घर जग्गा खरिद-बिक्री - Valley Homes & Land Pvt. Ltd
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from घर जग्गा खरिद-बिक्री - Valley Homes & Land Pvt. Ltd, Kathmandu-3, Maharajgunj, Kathmandu.
05/06/2021
26/12/2020
भंगाल-२, बुढानिलकण्ठमा आकर्शक घर बिक्रीमा|
जग्गाको छेत्रफल :- ४ आना, उत्तर मोडा, १३ फिटे बाटो
घरको विवरण
भुइँ तल्ला :- १ लिभिंग रूम, १ किचेन/ डाइनिंग, २ बेड रूम, १ कमन टोइलेट
पहिलो तल्ला :- १ लिभिंग रूम, १ किचेन/ डाइनिंग, २ बेड रूम, १ कमन टोइलेट
दोश्रो तल्ला:- ३ बेड रूम, १ कमन टोइलेट
गाडी पार्किंग १ ओटा, १ जुत्ता र्याक, १ मोडुलर किचन, १ सोलार, बिजुलि र ढल लाइन र खाने पानीको बेब्सता भएकोे ।
घरको मूल्य :- २,३५,००,०००/-
सम्पर्क :- 9813617421, 9863193390
21/09/2020
गणेश चोक -६, बुढानिलकण्ठमा आकर्शक घर बिक्रीमा| मेन बाटो बाट ३०० मि. भित्र।
जग्गाको छेत्रफल :- ३.५ आना, पुर्व मोडा, १३ फिटे बाटो
घरको विवरण
भुइँ तल्ला :- १ लिभिंग रूम, १ किचेन/ डाइनिंग, २ बेड रूम, १ कमन टोइलेट
पहिलो तल्ला :- १ लिभिंग रूम, १ बेड रूम, १ मास्टर बेड रूम, १ अट्याच बाथरूम , १ कमन टोइलेट,
दोश्रो तल्ला:- २ बेड रूम, १ कमन टोइलेट, १ किचेन/ १ डाइनिंग ।
गाडी पार्किंग १ ओटा, १ टिभि दराज, १ वार्ड दराज, १ जुत्ता र्याक, २ मोडुलर किचन, fall ceiling १ सोलार, बिजुलि र ढल लाइन र खाने पानीको बेब्सता भएकोे ।
घरको मूल्य :- २,५०,००,०००/-
सम्पर्क :- 9813617421, 9863193390
20/09/2020
गणेश चोक -६, बुढानिलकण्ठमा आकर्शक घर बिक्रीमा | मेन बाटो बाट ५० मि. भित्र ।
जग्गाको छेत्रफल :- ५ आना, पुर्व दक्षिन् मोडा,बाटो २६ फिट दक्षिन् १३ फिट पूर्व घरको विवरण
जमिन मुनि:- पार्किंग , सेर्वंट रूम अट्टाच टोइलेट
भुइँ तल्ला :- १ ठुलो लिभिंग रूम, १ किचेन १ डाइनिंग, १ कमन टोइलेट
पहिलो तल्ला :- १मास्टर बेडरुम , १ बेड रूम, , १ कमन टोइलेट,
दोश्रो तल्ला:-१ मास्टर बेडरुम , १ स्टोर रूम
तेस्रो तल्ला :- १ लिभिंग रूम, १ बेडरुम , १ किचेन , १कमन बाथरूम
चौथो तल्ला :- पूजा कोठा , खुला टेररस
घरको मूल्य :- ३,६०,००,००० ( मूल्यमा केहि तल माथि हुने )
सम्पर्क :- 9813617421, 9863193390
10/09/2020
गणेश चोक -६, बुढानिलकण्ठमा आकर्शक घर बिक्रीमा | मेन बाटो बाट ३०० मि. भित्र ।
जग्गाको छेत्रफल :- ३.५ आना, पुर्व मोडा, १३ फिटे बाटो
घरको विवरण
भुइँ तल्ला :- १ लिभिंग रूम, १ किचेन/ डाइनिंग, २ बेड रूम, १ कमन टोइलेट
पहिलो तल्ला :- १ लिभिंग रूम, १ बेड रूम, १ मास्टर बेड रूम, १ कमन टोइलेट,
दोश्रो तल्ला:- २ बेड रूम, १ कमन टोइलेट, १ किचेन/ डाइनिंग ।
गाडी पार्किंग १ ओटा, १ टिभि दराज, १ वार्ड दराज, २ मोडुलर किचन, १ सोलार, बिजुलि र ढल लाइन भएकोे ।
घरको मूल्य :- २,५०,००,०००/-
सम्पर्क :- 9813617421, 9863193390
04/03/2020
चन्द्रागिरी न.प.सतुंगल हाइवेबाट १.५ कि.मि. भित्र तत्कालै आवासीय प्रयोजनको लागि तत्कालै घर बनाएर बस्न मिल्लने आकर्सक घडेरी बिक्रिमा
जग्गाको छेत्रफल :-४ आना २ पैसा १३ फिटे बाटो
जग्गाको मुल्य प्रति आना :-२२ लाख प्रति आना ( मुल्यमा केहि घटबढ हुने)
सम्पर्क:-९८१३६१७४२१, ९८६३१९३३९०
04/03/2020
कपन बलुवाखानिंमा १३ फिट पिच बाटोमा २.५ तल्ला नक्सा पास भएको १ तल्ला निर्माण गरि सम्पन्न लिएको आकर्सक घर बिक्रीमा
जग्गाको छेत्रफल- ३ आना
घरको विवरण
भुइँतल्ला:- १लिभिंग रुम ,२ बेडरूम ,१ किचन १ कमन टोइलेट बाथरूम
पार्किंग :-१ कार , ३ मोटरसाइकल
घरको मुल्य :- १,२५,००,०००
सम्पर्क:- ९८१३६१७४२१, ९८६३१९३३९०
11/02/2020
मुलपानी बाबा चोक नजिकै ३२ फिट बाटोबाट १ कित्ता भित्र १० फिट बाटोमा आकर्सक फ्लाट सिस्टमको घर बिक्रीमा
जग्गाको छेत्रफल- ४ आना
घरको विवरण
भुइँतल्ला:- ३ रुम , १ कमन टोइलेट बाथरूम
पहिलो तल्ला :- ३ रुम ,, १ कमन टोइलेट बाथरूम
दोस्रो तल्ला :- ,३ रूम , १ कमन टोइलेट बाथरूम
तेस्रो तल्ला :- २ रूम , १ कमन टोइलेट बाथरूम
पार्किंग :-२ कार , ३ मोटरसाइकल
घरको मुल्य :- १,५०,००,०००
सम्पर्क:- ९८१३६१७४२१, ९८६३१९३३९०
03/02/2020
इमाडोल ललितपुरमा सानागाऊ स्कुल चोक बाट २ कित्ता भित्र तत्कालै आवासीय तथा व्यापारिकलागि प्रयोजनको लागि तत्कालै घर बनाएर बस्न मिल्लने आकर्सक घडेरी बिक्रिमा
जग्गाको छेत्रफल :-४ आना १३ फिटे बाटो
जग्गाको मुल्य प्रति आना :-३२ लाख प्रति आना
सम्पर्क:-९८१३६१७४२१, ९८६३१९३३९०
22/01/2020
चंडेशोरी टोखामा झोर जाने ३३ फिट बाटोमा आकर्सक फ्लाट सिस्टमको घर बिक्रीमा
जग्गाको छेत्रफल- २.५ आना
घरको विवरण
भुइँतल्ला:- २ बेडरुम ,१ किचेन/डाइनिं, १ कमन टोइलेट बाथरूम
पहिलो तल्ला :- ३ बेडरुम ,, १ कमन टोइलेट बाथरूम
दोस्रो तल्ला :- ,१ किचेन १ डाइनिं, १ कमन टोइलेट बाथरूम
पार्किंग :-१ कार , २ मोटरसाइकल
घरको मुल्य :- १,४५,००,०००
सम्पर्क:- ९८१३६१७४२१, ९८६३१९३३९०
21/01/2020
ललितपुर नखुडोलमा रिंग रोड बाट १४०० मीटर भित्र १३ फिट बाटोमा आकर्सक फ्लाट सिस्टमको घर बिक्रीमा
जग्गाको छेत्रफल- ३आना १ पैसा २ दाम
घरको विवरण
भुइँतल्ला:- १ लिभिंग रूम २ बेडरुम ,१ किचेन/डाइनिं, १ कमन टोइलेट बाथरूम
पहिलो तल्ला :-१ लिभिंग रूम २ बेडरुम ,१ किचेन/डाइनिं, १ कमन टोइलेट बाथरूम
दोस्रो तल्ला :- १ बेडरुम ,१ किचेन/डाइनिं, १ कमन टोइलेट बाथरूम
पार्किंग :-१ कार , २ मोटरसाइकल
घरको मुल्य :- १,९०,००,०००
सम्पर्क:- ९८१३६१७४२१, ९८६३१९३३९०
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Kathmandu-3, Maharajgunj
Kathmandu
