17/11/2025
लोसार पुलु — शेर्पा समुदायको कृतज्ञता, एकता र संस्कृतिको गौरव
लोसार पुलु शेर्पा समुदायको एक महत्वपूर्ण परम्परागत चाड हो, जुन हरेक वर्ष चन्द्र पात्रोको नवौं महिनाको पन्ध्रौँ दिन (पूर्णिमा) मा उल्लासका साथ मनाइन्छ। यसको इतिहास पुरानो कृषि जीवनसँग गहिरो रूपमा जोडिएको छ। सम्पूर्ण खेतीपातीका कार्य सम्पन्न गरी बाली भित्र्याएपछि प्रकृति, देवता र समुदायप्रति कृतज्ञता प्रकट गर्न यो पर्व मनाइने गरिन्छ। यो पर्व मुख्यतः सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा मनाइने भए पनि हाल देश–विदेशमा रहेका शेर्पा समुदायबीच पनि समान उत्साहका साथ मनाइन्छ। यस चाडले शेर्पा समुदायको मौलिकता, एकता र सांस्कृतिक पहिचानलाई जीवित राख्न मद्दत गरेको छ।
यम्बु थामिछो किदुग (Yambu Thamichho Kydug) ले शेर्पा संस्कृति र परम्पराको संरक्षण तथा जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ यस पर्वलाई प्रत्येक वर्ष भव्य रूपमा मनाउदै आएको छ, । यस संस्थाले लोसार पुलुलाई केवल उत्सवको रूपमा होइन, संस्कृति, पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा संरक्षण गर्दै आएको छ। यस वर्षको लोसार पुलु कार्यक्रमलाई सफल र भव्य रूपमा सम्पन्न गर्न सहयोग, सहभागिता र समर्थन प्रदान गर्ने सबै सहयोगी हातहरू, साथै आफ्नो घरआँगनमा स्वागत गरी प्रस्तुति प्रदान गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रति हामी हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौं। यस पर्वबाट सङ्कलित सहयोग समुदायका सामाजिक कार्य, सांस्कृतिक संरक्षण तथा सामुदायिक हितका योजनाहरूमा प्रयोग गरिनेछ, जसले हाम्रो साझा सम्बन्ध र सहयोगको भावना अझ प्रगाढ बनाउनेछ।
लोसार पुलु हाम्रो सामूहिक स्मृति हो —
यो हाम्रो पुर्खाहरूको श्रम, प्रकृतिप्रतिको कृतज्ञता, र समुदायप्रतिको प्रेमको जीवित प्रतीक हो।
Donation from Loshar Pulu Festival 2025 :
1)Mountain Experience -Sukedhara =Rs. 35,000
2)Pemba Gyalzen Sherpa -Kapan. =Rs. 10,000
3)Da Yangji Sherpa -Fulbari =Rs. 3,000
4)Doma Sherpa -Fulbari =Rs. 2,000
5) Base Camp -Kapan =Rs. 20,500
6)8K Lhakpa -Makalu =Rs. 15,000
7)Pemba Tashi -Goun =Rs. 7,150
8)Pioneer Adventure -Akasdara =Rs. 51,500
9)Seven Summit -Alastara =Rs. 50,500
10) 8K Pemba -Makalu =Rs. 15,000
11) Sherpa Khumbiyila Ad. - Kapan =Rs. 20,000
12)Imagine Nepal -Sarswatinagar =Rs. 30,000
13)Highland Expedition -Sarswatinagar =Rs. 25,000
14)Pata Inn. -Buddha =Rs. 5,000
15)Lhakpa Yangjum Sherpa -Chabel =Rs. 13,000
16)Nima Thundu Sherpa -Chabel =Rs. 10,500
17) Phurba Gyalzen Sherpa -Chabel =Rs. 25,000
18)Pasang Dawa Sherpa -Kyangum =Rs. 1,000
19)Zande Lama -Kalo pool =Rs. 35,000
20)14 Peak Expedition -Narayanthan =Rs. 1,11,000
21)Tu Kuche Restaurant -Brikuti Chok =Rs. 2,000
22)Lhakp Dorjee Sherpa -Green City =Rs. 20,000
23)Mingma Tenjing Sherpa -G. City =Rs. 10,000
24)Sona Sherpa -Khumjung =Rs. 20,500
25)Ang Kami Sherpa -Green City =Rs. 15,000
26)Pasang Dawa Sherpa -Green City =Rs. 10,500
27)Gyalzen Sherpa -Thamo =Rs. 20,000
28)Ang Riku Sherpa -Kapan =Rs. 10,000
29)Lhakpa Diky Sherpa -Kapan =Rs. 5,000
30)Chuldim Dorjee -Thamo =Rs.35,000
31)Ani Kandu Sherpa -USA =Rs 20,000
32)Lhakp Jangmu Sherpa -USA =Rs. 11,000
33)Karma Sherpa - Payatar =Rs. 4,000
34)Nawang Kunga Sherpa -USA =Rs.6,800
35)Mingma Nuru Sherpa -Brikuti chok =Rs. 600
36) Pasang Temba Sherpa -USA = $ 200
कलाकारहरूको नाम :
Female group
1) Nawang Phuri Sherpa
2) Mingma Lamu Sherpa
3) Ang Phura Sherpa
4) Pasang Chiki Sherpa
5) Jamgmu Sherpa
6) Pemba Diki Sherpa
7) Pemba Doma Sherpa
8)Ang Sona Sherpa
9) Pem Futi Sherpa (A)
10) Pem Futi Sherpa (B)
11) Fura Yangjum Sherpa
12) Pasi Sherpa
13) Pemba Yangji Sherpa
14) Dolma Lamu Sherpa
15) Kandi Sherpa
16) Yangji Sherpa
17) Dolgee Sherpa
18) Pasang Lamu Sherpa
19) Fura Futi Sherpa
20) Tenjing Doma Sherpa
21) Ang Futi Sherpa
22) Pemba Dhiki Sherpa
Male group
1) Pasang Tendi
2) Phu Nuru Sherpa
3) Pema Thopchen Sherpa
4) Chiring Wangchu Sherpa
5) Nawang Rinjing Sherpa
6) Pasang Temba Sherpa
7) Thapke Sherpa
8)Pasang Sona Sherpa
9) Nima Sherpa
10) Pemba Tenjing Sherpa
11) Fura Tenjing Sherpa
12) Karma Sherpa
13) Mingma Rita Sherpa
यम्बु ठमिछो किदुग (Yambu Thamichho Kydug)द्वारा आयोजित हाम्रो शेर्पा संस्कृति चाडपर्व लोसार पुलुमा रू. ६,७५,५५० सहयोग प्राप्त भएको छ । यस चाड पर्वको अवसरमा सहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई आर्थिक सहयोग तथा समर्थनको लागि हामी यम्बु ठमीछो किदुगको तर्फबाट हार्दिक आभार व्यक्त गर्म चाहन्छु । साथसाथै यस सांस्कृतिक कार्यक्रममा सहभागिता हुनु भएका सम्पूर्ण कार्यसमिति र किदुकका सम्पूर्ण स्थानीय सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।