Plasma Therapy

Plasma Therapy

Share

You Are Not Useless, Know Your Worth By Donating Blood !!!

11/02/2024

Help post


मेरो छोरी लाइ Biliary Atresia नाम को दुर्लभ रोग लागेको छ र डाक्टरहरुले तुरन्तै कलेजो प्रत्यारोपण गर्नुपर्ने भनुभएको छ । नेपालको नै यो रोग को first paediatric liver tranplant भएकोले निकै महंगो हुनाले आर्थिक समस्याले गर्दा
हजुरहरुले सकने सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
Name :Saanvi Kanaujiya
Age:1 yr
Disease: Biliary Atresia
Treatment;Liver Transplant as soon as possible
आर्थिक सहयोग गरनु हुन महानुव हारुले तल दियको विवरण मा गरि दिनु हुन बिनम्र अनुरोध..
Esewa no: 9808127349 (Sanjay Kanaujiya)

Bank Details: 00415234695 Siddhartha Bank limited

Photos from Plasma Therapy's post 18/11/2023

रक्तदान गर्नु कुनै कर-काप होइन,
यो त ३ /३ महिनाको अन्तरमा/नियमित रुपमा गरिने पुण्यकर्म हो।

जसरी त्रैमासिक रुपमा बैकको ब्याज बुझाउनु हुन्छ नि सोहि नियमित रुपमा रक्तदान गरौं।

भगवानलाई यो जन्मको आफ्नो ऋण तिरौं।
मानव भएर जन्मे पछि सामाजिक उतरदायित्व प्रति पनि अघि सरौं।

रक्तदान जीवनदान ।।।
३३बर्षको उमेर सम्म ४० चोटि रक्तदान पश्चात आत्मसन्तुष्ट ।।
जय रक्तदाता।।

रक्तदानमा हातेमालो 01/08/2023

"रगतका लागि धेरै भौंतारिनुपर्ने अवस्था छ ।
समस्याको समाधान नियमित रक्तदान।"

रक्तदानमा हातेमालो तानसेन नगरपालिका–९ कोकलीकी सुष्मा रेश्मी सुत्केरी बेथा लागेर मिसन अस्पताल भर्ना भइन् । ३१ वर्षीया रेश्मीलाई शल...

Photos from Plasma Therapy's post 07/07/2023

It's hard to beat a person who never gives up.🚵💪 Learning every moment and everyday.

Founder of Plasma Therapy

Photos from Plasma Therapy's post 19/06/2023

"कुरामा होइन काममा बिश्वास गर्ने हामी युवा।"

जन्मदिनको अवसरमा रक्तदान गर्नु हुने लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका संस्थापक सदस्य र हाल लायन्स क्लब अफ काठमाडौँ ग्रिन टाउनका संस्थापक अध्यक्ष लायन् Padam Kumar Shrestha Aravinda ज्यु संस्थाको Charter day मा रक्तदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु। साथै संस्थाको पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रबेश गरेकोमा संस्थाको सम्पुर्ण लायन्स साथीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु।

धन्यवाद
लायन् राजिब श्रेष्ठ
Guiding Lion
Lions Club of Kathmandu Green Town

Photos from Plasma Therapy's post 30/12/2022

We thanks all my Volunteers all over Nepal who has contributed for the blood management during 2022 A.D.

We will be moving to 2023 with strong team on coming days ..

Regards,
Razeev shrestha
Admin -Plasma Therapy

06/03/2022

सातौं राष्ट्रिय रक्तदाता दिवस २०७८ को सम्पूर्ण स्वयंसेवी रक्तदाता महानुभावहरू, रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरू, स्वयंसेवकहरू, सहयोगी महानुभाव एवं संघसंस्थाहरू लगायत सबैमा हार्दिक शुभकामना

- प्लाज्मा थेरापी परिवार

28/01/2022

रक्तदान महादान

07/11/2021

Notice of Himal hospital

07/11/2021
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ason
Kathmandu