20/06/2025
लोकसेवा आयोगले लिएको संन्चयकोषको प्रश्नपत्र केही उत्तर सहित 2082-03-06
wel come
20/06/2025
लोकसेवा आयोगले लिएको संन्चयकोषको प्रश्नपत्र केही उत्तर सहित 2082-03-06
13/04/2025
"मान्छे स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाँधिएको हुन्छ "यो भनाई कसको हो ?
क) प्लेटो
ख) रुसो
ग) सुकरात
घ) माहात्मा गान्धी
शिक्षकको विषयगत विज्ञताको पूर्ण रुपमा सदुपयोग हुने शिक्षण कुन हो?
A. कक्षा शिक्षण
B. बहुकक्षा शिक्षण
C. विषय शिक्षण
D. मिश्रित शिक्षण
आज
अप्रिल २२! पृथ्वी दिवस
नारा:-
Planet vs plastics
हाल नेपालमा कार्यान्वयनमा रहेको बिध्यालय शिक्षा क्षेत्र बिकास कार्यक्रम (SESP) कहिले देखि लागु भएको हो ?
क) आ ब 2076/077
ख) आ ब 2077/078
ग) आ ब 2078/079
घ) आ ब 2079/080 सहि उत्तर दिने प्रयास गर्नुहोस
कक्षा कोठाको विविधता व्यवस्थापानमा प्रभाव पार्ने तत्व कुन हो
क) सिकाई सहजिकरण प्रकिया
ख) बिध्यार्थिको वैतित्तिक मित्रता
ग) बिध्यार्थिको सिकाई स्तर
घ) माथिका सबै
नेपालको बिध्यालय तहको बर्तमान पाठ्यक्रममा कक्षा १-८ मा स्थानिय पाठ्यक्रमको प्रबन्ध गरिएको छ| यस्तो स्थानिय पाठ्यक्रमको बिकाश कस्ले गर्दछ ?
क) बिध्यालय
ख) स्थानिय तह
ग) प्रदेश शिक्षा बिकास निर्देशनालय
घ) पाठ्यक्रम बिकास केन्द्र
✍️कक्षाकोठामा विद्यार्थीलाई उत्प्रेरित गराउनका लागि शिक्षकले विशेष ध्यान पुयाउनु पर्ने पक्ष कुन हो?
A. पाठयोजना
B. विद्यार्थीको पारिवारिक अवस्था
C. विद्यार्थीको रुचि
D. बसाइ व्यवस्था
12/01/2023
आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि पृथ्वीबाट देख्न सकिने ।
पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-🙏❣️
👉️ आर्थिक वृद्धिदर : १०.३%
👉️ गरिबिको रेखामुनी : ९.५%
👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५%
👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५
👉️ आयु : ७२
👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०%
👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०%
👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०%
👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०%
👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा
👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर
👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा
👉️ किशोरी अवस्थाको प्रजनन : ६
👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख
👉️साक्षरता : ९५%
👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९%
👉️श्रमशक्ती सहभागिता दर : ४९%
👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०%
👉️ रेलमार्ग : ३४८ किलोमिटर
👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००%
👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३%
👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१%
👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९%
👉️ विद्युत उत्पादन : ५८२० मेगावाट
👉️ बस्तु तथा सेवाको निर्यात : १५.७%
👉️ बस्तु तथा सेवाको आयात : ५१%
👉️ कृषि उत्पादकत्व : ४%
बर्षभरिमा 200 दिन अनिबार्य बिध्यालय खुल्न पर्दछ भन्ने तलका मध्ये कुन आयोग हो ?
क) राष्ट्रिय शिक्षा योजाना आयोग 2011
ख) शिक्षक सेवा आयोग 2057
ग) राष्ट्रिय शिक्षा आयोग प्रतिबेदन 2049
घ) राष्ट्रिय शिक्षा पद्दतिको योजना 2028