स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं

स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं

Share

Government Organization

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 10/11/2025

मिति २०८२ कार्तिक २३ गतेका दिन कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरु को गत आ.व २०८१/८२ मा सम्पादन गरेका क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि ज्युहरु ,स्वास्थ्य संस्था प्रमुख ज्युहरु, क्षयरोग फोकल पर्सन, ल्याब कर्मचारी तथा अन्य सहयोगी संघ संस्था लगायतको उपस्थितिमा सम्पन्न गरियो । कार्यक्रमको सहजकर्ताको रूपमा उपस्थित भई data analyze गरेर feedback दिनु भएकोमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन श्री सरोज रोक्का र JANTRA बाट पाल्नु हुने District Project Coordinator श्री स्मिता पौडेल ज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 06/11/2025

मिति २०८२ कार्तिक १८ र १९ गते गतेका दिन कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरु को गत आ.व २०८१/८२ मा सम्पादन गरेका जनस्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम नगर प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि ज्युहरु ,स्वास्थ्य संस्था प्रमुख ज्युहरु, अन्य सहयोगी संघ संस्था लगायतको उपस्थितिमा सम्पन्न गरियो कार्यक्रममा स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगती प्रस्तुत गर्नको साथै कार्यसम्पादन मुल्यांकन को आधारमा स्वास्थ्य संस्था लाई प्रमाण पत्र बितरण गरियो सहयोगि संघ संस्था लगायत सम्पूर्णलाई हार्दिक बधाई कार्यक्रम भब्यतापुर्बक सम्पन्न गर्न सहयोग गर्नु हुने सबै सबै लाई स्वास्थ्य शाखाको तर्फबाट धेरै धेरै धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 06/06/2025

कागेश्वोरी मनोहरा नगरपालिका वडा न ५ स्थित Miniland secondary shool मा बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुको नि: शुल्क स्वास्थ्य परिक्षण यहि जेष्ठ २१,२२ र २३ गते सप्पन्न गरि जम्मा ११२४ जना लाई सेवा प्रदान गरियो कार्यक्रमको अनुगमन गरिदिनु भएकोमा नगर प्रमुख ज्यु बिधालय परिवार लगायत सहयोग गर्ने सबै सबैलाई धेरै धेरै धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 19/05/2025

कागेश्वरी मनोहरा नगरपालिका स्थित शहरी स्वास्थ्य सेवा केन्द्र ४ व्रहमाखेलमा मेयर संग जेष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर मिति २०८२/०२/१० गते शनिबारको दिन सञ्चालन हुने भएकोले आज जेष्ठ नागरिक आमा बुबाहरु, स्वास्थ्य कर्मीहरु,जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयं सेबिका हरु र सरोकारवालाहरुको उपस्थितिमा १ दिन अभिमुखिकरण तथा याेजना तर्जुमा बैठक सम्पन्न भयो

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 19/05/2025

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा द्वारा संचालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी हरूलाई नि शुल्क स्वास्थ परीक्षण कार्यक्रमको आज जेष्ठ ५ गते वडा न ९ स्थित उज्ज्वल तारा बिध्यालयमा दोस्रो दिन सेवा प्रदान गरिदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 18/05/2025

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा द्वारा संचालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी हरूलाई नि शुल्क स्वास्थ परीक्षण कार्यक्रमको आज वडा न ९ स्थित उज्ज्वल तारा बिध्यालयमा सेवा प्रदान गरिदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 17/05/2025

आज मिति २०८२ जेष्ठ ०३ गतेका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा न ३स्थित भद्रबास स्वास्थ्य चौकीमा स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको मेयर संग जेष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत सम्पुर्ण जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 17/05/2025

उप- प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत "महिला प्रजनन स्वास्थ सम्बन्धि नि-शुल्क स्वास्थ्य शिबिर" मिति २०८२/०२/२ गते कागेश्वरी मनोहरा नगरपालिका र कागेश्वरी मनाेहरा नगर अस्पताल को संयुक्त आयोजनामा मनहरा पुस्तकालय फुयाल गाउँमा ३०० जना ३० वर्ष माथिका महिला दिदीबहिनीहरुको स्वास्थ्य परिक्षण गरियो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 15/05/2025

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा द्वारा संचालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी हरूलाई नि शुल्क स्वास्थ परीक्षण कार्यक्रमको आज वडा न ४ स्थित चलनटार र चौलानारायण आधारभुत बिध्यालयमा सेवा प्रदान गरिदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 10/05/2025

आज मिति २०८२ बैशाख २७ गतेका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा न १स्थित गागलफेदी स्वास्थ्य चौकीमा स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको मेयर संग जेष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत सम्पुर्ण जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ।

Photos from स्वास्थ्य शाखा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाण्डौं's post 09/05/2025

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा द्वारा संचालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी हरूलाई नि शुल्क स्वास्थ परीक्षण कार्यक्रमको आज श्री कान्तिभैरब मा.बि थलीमा आज दाेस्राे दिन सेवा प्रदान गरिदै ।

09/05/2025

मेयर सङ जेष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत भोलि मिति २०८२ बैशाख २७ गतेका दिन कागेश्वोरी मनोहरा नगरपालिका वडा न १ स्थित गागलफेदी स्वास्थ्य चौकीमा सबै प्रकारका सेवा सहित जेष्ठ नागरिक शिबिर संचालन हुने भएकोले सबै जेष्ठ नागरिकले सेवा लिन हुन जानकारी गर्दछौ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Jorpati Sankhu Road, Thali, Kageshwori Manohara
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00