24/12/2025
प्रतिनिधिसभा चुनाव : सुमन सायमी काठमाडौं-८ र ९ बाट सिफारिस ९ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौं क्षेत्र नम....
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabindra Kumar Shrestha Secretariat रबिन्द्र कुमार श्रेष्ठको सचिवालय, Political Party, Balaju, Kathmandu.
24/12/2025
प्रतिनिधिसभा चुनाव : सुमन सायमी काठमाडौं-८ र ९ बाट सिफारिस ९ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौं क्षेत्र नम....
24/12/2025
काठमाडौँमा सुमन सायमी र रविन्द्र कुमार श्रेष्ठ प्रत्यक्ष तर्फको उम्मेदवार | NewsNepa काठमाडौँ, पुस ८ गते । राष्ट्रिय मुक्ति पार्टि नेपाल काठमाडौँ जिल्ला समितिले आगामी चुनावको लागि प्रतिनिधि सभा प्र...
24/12/2025
सुमन सायमि काठमाडौँका २ क्षेत्रबाट सिफारिस काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ जिल्ला समितिले काठमाडौँ....
17/11/2022
काठमाण्डौ-७ का प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेद्वार नागरिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठलाई पुतली चिन्हमा मतदान गरि अत्याधिक बहुमतले बिजय गराऔं।🦋🦋
#रबिन्द्रकुमारश्रेष्ठ
काठमाण्डौ-७ का प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेद्वार नागरिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठलाई पुतली चिन्हमा मतदान गरि अत्याधिक बहुमतले बिजय गराऔं।🦋🦋
#रबिन्द्रकुमारश्रेष्ठ
काठमाडौं ७ मा अब विकल्प छ।
चुनाव चिन्ह पुतली !! 🦋🦋
🦋🦋🦋
काठमाण्डौ-७ का प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेद्वार नागरिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठलाई पुतली चिन्हमा मतदान गरि अत्याधिक बहुमतले बिजय गराऔं।🦋🦋
#रबिन्द्रकुमारश्रेष्ठ
14/11/2022
घरदैलो कार्यक्रमका केहि झलक
नमस्ते, 🙏काठमाण्डौ-७ का प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेद्वार नागरिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठलाई पुतली चिन्हमा मतदान गरि अत्याधिक बहुमतले बिजय गराऔं।🦋🦋
विचार र सिद्धान्त :
- राष्ट्रिय स्वाधिन्ता, संघियताको रक्षा र मौलिक विकासका लागि सामुहिक चेतना, सामुहिक निर्णय र सामूहिक नेतृत्व
- सामुदायिक सभ्यता, व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयको अधिकारसहित सहअस्तित्वमैत्री समाज निर्माण
- पर्यावरणीय सन्तुलन, बहुसांस्कृतिक पहिचान, सुशासन र स्वायत्तताका लागि व्यक्तिवादी अहङ्कारको विनिर्माण
व्यवहार र प्रतिफल :
- सामाजिक : स्वाधिन संस्कृति, जनमुखी विकास, सदाचारी आचरण, सम्पदा संरक्षण, मौलिकता सहितको आधुनिकता
- आर्थिक : आत्मनिर्भर अर्थतन्त्र, स्रोतसाधनमा सामूहिक स्वामित्व, सामुदायिक उत्पादन र न्यायोचित वितरण प्रणाली
- राजनैतिक : भ्रष्टाचार रहित गतिशीलता, सुशासन सहित समाजसेवा, श्रमदानमा आधारित मौलिक विकास
प्रस्ताव र प्रतिवद्धता :
- सामुहिक चेतना, राष्ट्रिय स्वाधिनता र सार्वजनिक सरोकारका आन्दोलनमा सामूहिक ऐक्यवद्धता, आवद्धता र अगुवाईसहित निरन्तर समर्पित रहनेछु ।
😊 आशा छ सबैले यसपटकको पुतली चिन्हमा मतदान गर्नुहुनेछ। 🙏✨✍️