LC Dhading Peace Khanikhola

LC Dhading Peace Khanikhola

Share

social service provider

13/03/2024

लियो डिष्ट्रिक्ट ३२५ के नेपालको बर्ष २०२४/०२५ को जिल्ला उपाध्यक्ष पदका उम्मेदवार लियो सन्देश कुँवर ज्यु लाई यस लायन्स बर्ष २०२४/०२५ का लागी प्रिय लियो साथीहरु आफ्नाे अमुल्य मत दिइ अत्याधिक मतले बिजयी गराउन हुन हार्दिक अनुरोध गर्दछौ ।

अध्यक्ष
लायन प्रदिप कुँवर
तथा
लायन्स क्लब अफ धादिङ पिस खानिखोला परिवार ।।।।

लियो क्लव अफ पिस खानिखोलाले बर्ष २०२१-२२का पूव अध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ के नेपालका बर्ष २०२३-२४ का प्रमुख क्षेत्रिय सयोजक(CRC)नेतृत्व लियो सन्देश कुवर ज्यु लियो जिल्ला परिषद् ३२५ के नेपालको बर्ष २०२४-२५ को जिल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएकोमा अग्रिम शुभकामना व्यक्त गर्दै जिल्लामा आवद्ध सम्पुर्ण लियो मित्रहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराईदिनुहुन हादिक अपिल गर्दछौँ ।
अध्यक्ष : लियो सन्तोष सुवेदी
लियो क्लव अफ पिस खानिखोला

06/12/2023

भावपुर्ण श्रद्धाञ्जली ।।।।

भावपूर्ण श्रद्धाञ्जली !!!
यस लायन्स क्लव अफ धादिङ पिस खानिखोलाको सदस्य लायन भरत कुमार कार्कीज्युको ममतामयि आमा गणेश कुमारी कार्कीको असमायिक निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछौं ।

अध्यक्ष
लायन प्रदिप कुँवर
लायन्स क्लव अफ धादिङ पिस खानिखोला ।
लायन्स डिष्ट्रिक्ट ३२५ के नेपाल ।

12/07/2023

हाम्रा धादिङ जिल्लाको मात्र नभई नेपाल भरकै लायन्सहरुको सान, अभिभावक, राष्ट्रको गौरव भर्खरै सम्पन्न लायन्स क्लब्स अन्तराष्ट्रिय अमेरिकाको बोस्टनमा सम्पन्न १०५ औ कन्भेन्सन बाट निर्वाचित हुनुभएको आदरणीय लायन बालकृष्ण बुर्लाकोटी ज्यू इन्टरनेसनल डिरेक्टर हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

अध्यक्ष
लायन प्रदिप कुँवर
लायन्स क्लब अफ धादिङ पिस खानिखोला परिवार

Photos from LC Peace Khanikhola's post 01/07/2023

हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

09/04/2023

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ के डिष्ट्रिक्ट मा बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट बोर्डका बिभिन्न पदमा जिम्मेवारी प्राप्त गर्नु भएको लायन्स क्लब अफ धादिङ पिस खानिखोलाका पुर्व अध्यक्ष ज्यूहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

30/03/2023

लायन्स क्लब अफ धादिङ पिस खानीखोलाको सदस्य समाजसेवी आदरणिय लायन कपिल प्रसाद पाठक Kapil Pathak ज्युलाई जन्मदिनको लाखौंलाख शुभकामनाका साथै सुस्वास्थ्य, दिर्धायु एव्म उत्तर-उत्तर प्रगतिको शुभकामनाका व्यक्त गर्दछु।

अध्यक्ष : लायन श्री कृष्ण रूपाखेती
लायन्स क्लब अफ धादिङ पिस खानीखोला

Photos from LC Dhading Peace Khanikhola's post 07/03/2023

लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको वार्षिक साधारण सभाबाट वर्ष २०२३/०२४ को लागि सर्वसम्मत निर्वाचित हुनुहुने लायन्स अध्यक्ष लायन प्रदिप कुवँर, लायन्स प्रथम उपाध्यक्ष लायन सरिता ढुङ्गाना खरेल र लायन्स द्वितीय उपाध्यक्ष लायन सुरेन राज गिरी साथै लियो तर्फ लियो अध्यक्ष लियो सन्तोष सुवेदी , लियो प्रथम उपाध्यक्ष लियो मनिषा लामा र लियो द्वितीय उपाध्यक्ष लियो प्रभाकर पाठक ज्युलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

लायन श्री कृष्ण रूपाखेती
लायन्स अध्यक्ष
लायन्स क्लब अफ धादिङ पिस खानीखोला

लियो सन्तविर तामाङ
लियो अध्यक्ष
लियो क्लब अफ पिस खानीखोला

20/02/2023

हार्दिक श्रद्धाञ्जली !!
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ "के" नेपालका डिस्ट्रिक गभर्नर लायन राजेन्द्र कुमार बाटाजु ज्यूका श्रद्देय पिता बिरेन्द्र बाटाजुको देहावसानको खबरले लायन्स क्लब अफ धादिङ पिस खानिखोला परिवार लाई नै स्तब्ध बनाएको छ । शिक्षासेवी तथा बिकासप्रेमी ,स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दु:खद घडिमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री पशुपतिनाथबाट मिलोस भन्दै गहिरो समबेदना ब्यक्त गर्दछौँ । 🙏
अध्यक्ष
लायन श्रीकृष्ण रुपाखेती
लायन्स क्लब अफ धादिङ पिस खानिखोला परिवार।
तथा
अध्यक्ष
सन्तबिर तामाङ
लियो क्लब अफ पिस खानिखोला परिवार ।

Photos from LC Dhading Peace Khanikhola's post 01/09/2022

मिलनसार, हसिला, समाजसेवी, पेसामा स्वास्थ्य कर्मी, सौरब फार्मेसीका सञ्चालक तथा यस लायन्स क्लब अफ धादिङ पिस खानिखोला का सह-कोषाध्यक्ष लायन ऋषि अधिकारी ज्युको आज परेको जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्य, दिर्घायु र ऐश्वर्यको साथ साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
अध्यक्ष
लायन श्री कृष्ण रुपाखेती
लायन्स क्लब अफ धादिङ पिस खानिखोला ।।

07/11/2020

सुचना । सुचना ।। सुचना ।।।

यहि मिति २०७७ साल कार्तिक महिनाको २३ गते आइतबार का दिन नौबिसे स्वास्थ्य चौकीमा सन्तान का रहर पुगेका बाबु आमा का लागि परिवार नियोजन कार्यक्रमको आयोजना भै रहेको हुँदा समयमा नै मौका को फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।।।
लायन प्रदिप कुबंर
सचिव
लायन्स क्लब अफ धादिङ पिस खानिखोला ।

Photos from LC Dhading Peace Khanikhola's post 17/10/2020

यस कोभिड -१९ कोरना भाइरस को आक्रान्त विषम परिस्थितिमा हिन्दुहरुको महान् चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा माता दुर्गा भवानीले सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाई, दिदी बहिनीहरुमा सुख, शान्ति, सम्बृद्धि, शु-स्वास्थ्य र एैश्वर्यकाे साथ साथै दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष
लायन रञ्जित पाठक ।
लायन्स क्लब अफ धादिङ पिस खानीखोला परिवार ।।।

14/09/2020

लायन्स क्लब अफ धादिङ पिस खानीखोलाका निवर्तमान अध्यक्ष लायन पुण्यवती पाठक ज्युको आज परेको जन्मदिनको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र ऐश्वर्यको साथ साथै र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामनाका व्यक्त गर्दछु।
लायन रञ्जित पाठक
अध्यक्ष
लायन्स क्लब अफ धादिङ पिस खानिखोला परिवार ।।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Prithivi Highway
Kathmandu
BAGMATI