Nepali Congress Belkotgadhi

Nepali Congress Belkotgadhi

Share

Nepali Congress is the oldest and the largest democratic party of Nepal

29/05/2022

बेलकोटगढी नगरपालिकालाई ४३ करोड १० लाख रुपैयाँ बजेट दिइएको छ !

10/05/2022

बैशाख ३० गते
‘रूख’ चिन्हमा मतदान गरौं !

30/04/2022

फेरि बेल्कोटगढी वडा नम्बर १० का जनता सग हातमा हात र साथमा साथ मिलाएर हिड्ने युवालाई जिताउने मौका पाएका छौ !
बेल्कोटगढी १० मा रुख चिन्हमा भोट हालि प्रलाद थपलियाको टिमलाई अध्याधिक मतले विजयी गरौं
#प्रलादथपलिया

29/04/2022

किन जिताउने त बेल्कोटगढि 11 मा प्रकाश जङ्ग पाण्डे को टिमलाई ?
1.देश भरी युवा नेतृत्व ल्याउनु पर्छ भनिरहदा कुशल कर्मठ र भिजन भएको युवा पाएका छौ

2. विकासका रेखाहरु कोरि त्यसलाई मुर्तरुप दिन

3.वडामा साना र जटिल समस्या जस्तै खानेपानी नआउने , सार्बजनिक स्थलमा सौचालयको ब्यबस्थापन नभएको जस्ता समस्या समाधान गर्न सक्ने

4.शिक्षामा सहि नीति नियम बनाइ शिक्षाको गुणस्तरलाई सुधार गर्न सक्ने

5. कृषिलाई अझै बैज्ञानिकरण गर्न बाहिर बाट समन्वय गरेर तालीम गराइ कृषिमा आमूल परिवर्तन ल्याउन

प्रकाश जङ्ग पाण्डेलाई जिताउ
बेल्कोटगढी 11 मा विकासका मुल फुटाउ

20/04/2022

गठबन्धनमा मिल्यो भागबन्डा : कांग्रेसलाई ७ उपमहानगर प्रमुख

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu