नेपाली मजदुर एकता समाज

नेपाली मजदुर एकता समाज

Share

मजदुरका लागी मजदुर अभियान www.youtube.comchannelUChryc-6UFw16tZBGv90jTnQ

29/06/2024

आज असार १५ अर्थात राष्ट्रिय धान रोपाइँ दिवसको सम्पुर्णमा शुभकामना ।

25/06/2024

इजरायल मा फेरि ८०० जना केयर गिभर आवश्यकता !
सबैकुरा मिल्ने भए समय मै apply गरौं 🙏 सरकारी प्रक्रिया र सस्तोमा जान सकिने भएकाले सुरक्षित रोजगारीका लागि शारिरिक र शैक्षिक योग्यता पुग्नेले यो साइटमा गएर हेरिहाल्नुहोला । यो वैदेशिक रोजगार विभागको आधिकारिक साइट हो ।

22/06/2024

विगत 15 वर्षमा खाडी मुलुक र मलेसियामा गरि 11760 जाना श्रमिकको मृत्यु श्रमिकको मृत्युु पछि परिवारले क्षेतिपुर्ती पाउन पर्ने न्युनतम अधिकार हो तर अहिलेसम्म 2200 परिवारले मात्रै क्षेतिपुर्ती पाएका छन ।

01/05/2024

विश्वभरी रहनु भएका सम्पुर्ण श्रमजीवी दाजुभाइ तथा दिदी बहिनी हरुमा 135 औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अन्यायको विरुद्ध न्यायको पक्षमा अन्तिम सम्म लडने साहस र हौसला मिलोस यहि हाम्रो शुभकामना 🌹🌹

14/04/2024

वैदेशिक रोजगारिको सिलसिलामा मलेशियाको जोहरबारु स्थित योङ्ग पेङग भन्ने ठाउँमा बस्दै आएका गोर्खाका दिपक गुरुङ ले अस्ति राति टुवाइलेट भित्र बाट ढोका बन्द गरि आत्महत्या गरेका छन । उनको सबलाई आज नै पोस्टमार्टमको लागि मलेसियन प्रहरीले लगेको छ 99 स्पिड मार्टमा काम गर्दै आएका दिपक गुरुङ यहि अप्रिल १२ तारिख चर्पि मा झुण्डिएको अवस्थामा मिर्त फेला परेका हुन । उक्त घटनाको बारेमा थप विवरण भने प्राप्त हुन बाकी रहेको छ ।

नेपाली मजदुर एकता समाज मलेसिया Embassy of Nepal, Malaysia

14/04/2024

प्राविधिक कारणवस लामो समय देखि रोकिएको हाम्रो फेसबुक लाइभ कार्यक्रम आगामी हप्ता बाट पुन नियमित रुपमा प्रसारण हुनेछ । तपाईंको कुनै समस्या या गुनासो भए हामीलाई +9779706083690 मा whatsapp मार्फत राख्न सक्नुहुनेछ ...

13/04/2024

स्वदेश तथा प्रवासमा आफ्नो श्रम र पसिना बगाइरहनु हुने तपाईं सम्पुर्ण श्रमजीवी दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरुमा नया वर्षमा तपाईंहरुको श्रम र पसिनाको उचित मुल्य मिलोस भ्रष्ट दलाल श्रमिक लुटेरा हरुको विरुद्ध संघर्ष गर्ने प्रेरणा र हौसला मिलोस नववर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना 🌹🌹🌹

मजदुरका लागि मजदुर अभियान अन्तर्गत
नेपाली मजदुर एकता समाज
केन्द्रिय समिति तथा परिवार

Samarpan Bhattarai Nawal Khadka नवल खड्का Padama Pradhan Priya Rana Samarpan Bhattarai

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

http://www.nepalilabourunity.com/

Address


World's
Kathmandu
44600