Yubaraj DC

Yubaraj DC

Share

I would like to live for the sake of people and civilized society .

23/03/2026

केही दिनदेखि स्वास्थ प्रतिकूल भयो,
जलवायु पनि प्रतिकूल छ !
# जय नेपाल

17/02/2026

स‌बैको भोट रुखमा

12/10/2025

कलमवीरहरू कलमको सारथी बनेर संसारको युगीन सम्राट बन्ने सदैव सहास गर्न सक्दछन् ! उसो त, दुनियाको इतिहासलाई चिरफार गर्दा जहाँ शासकहरू भ्रष्ट र निरंकुश हुने दुष्साहस गर्दछन् , त्यहाँ स्रष्टाहरू सत्य र न्यायको लागि कलमको लगाम लगाउने द्रष्टा हुन सक्छन्।

त्यसो त “ विमान विद्रोह “ (२०७५) एक सार्वजनिक, सार्वकालिक र जिवन्त पुस्तक हो जसलाई एक युगान्तकारी कलमवीर योद्धा दूर्गा सुवेदीले युगयुग गर्भमा हुर्काएर जन्माएका हुन् । हालसम्म नेपाली राजनीतिक इतिहासमा भएका विभिन्न क्रान्तिहरू भन्दा सयौँ गुणा शक्तिशाली देखिन्छ “विमान विद्रोह “ पुस्तक । जहाँ एउटा योद्धाले आफ्नै राजनीतिक युद्ध कमाण्डरको भेदभावपूर्ण, शोषण र अकर्मण्य कार्यको मुकाविला गर्दै विद्रोह मात्रै गर्दैनन् , रिभलवरधारी भएर शुरू गरेको यात्रा क्रान्तिकारीले नैतिकता र ज़िम्मेवारीपूर्ण कर्तव्यमा अडिग रहि जीवन दर्शन पनि दिएकाछन् । कलमवीर, युद्धवीर र धनवीरको यथार्थपूर्ण चरित्र चित्रण गरी लेखक स्वयंको भोगाईमा पनि मानव समुदायको कल्याण अन्तमा कमलवीरले गर्छन् भन्ने जीवन दर्शन यो पुस्तकले दिएको छ।
अत: “विमान विद्रोह” पुस्तकले आफू एक्लैमा लाखौँ पुस्तकहरूको कार्यभार बोक्न सफल भएको छ; यो लेखकको अलौकिक वरदान र सहासको परिणाम हो !

॥ नेपाल आमाको सदैव जय होस् , जय नेपाल ॥

10/08/2025

छोटो जिन्दगीको लामो कल्पना ॥

30/01/2025

बेलाको बोली :
परिक्षामा नै सहभागी नभएको व्यक्तिको सहसचिव पदमा लिखित परिक्षा पास गरेको खबरले लोक सेवा आयोगको खिल्ली मात्रै उडाएन : आफूलाई बौद्धिक व्यक्तिको आँकडा राख्ने लोक सेवा पास गरेका आम कर्मचारीहरूको गुणात्मकताप्रति पनि प्रश्न चिन्ह खडा गरेको छ !

30/01/2025

केही 'अवैध' आप्रवासीलाई क्युबास्थित 'ग्वान्टानामो बे' पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशको अर्थ के हो? क्युबाका राष्ट्रपतिले के भने?

Real Mission of Life (8.5) || Dr.Yogi Vikashananda @ManokrantiCentre 24/08/2024

Real Mission of Life (8.5) || Dr.Yogi Vikashananda @ManokrantiCentre Bhagavad Gita: Chapter 8, Verse 5अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् |य: प्रयाति स मद्भावं याति नास्त्यत्र संशय: || 5||सम्पूर्ण मनोक.....

Photos from U.S. Embassy, Nepal's post 01/03/2024
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बनाए दुईवटा विश्व कीर्तिमान 11/11/2023

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बनाए दुईवटा विश्व कीर्तिमान काठमाडौं, २४ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुरोग सम्बन्धमा फेसबूक लाइभ गरेर विश्व कीर्...

सकियो विमानको युग : गन्तव्यमा पुर्याउने अति तिव्र गतिको हाइपरलूपको सफल परीक्षण 23/10/2023

हामी पनि हाईपरलूपको युगमा प्रवेश गर्न आतुर छौँ : नवदुर्गे भवानीले हाम्रो देश र देशवासीको रक्षा गरून् , बडा दशैँको सबैमा शुभकामना !

सकियो विमानको युग : गन्तव्यमा पुर्याउने अति तिव्र गतिको हाइपरलूपको सफल परीक्षण वाशिंगटन, डीसी, सीएनएन बिजनेस । कुनै समय मानिसले कल्पना गर्थे होला शास्त्रहरुमा लेखिए अनुसारका काल्पनिक (पुष्प) व....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tribhuvan University
Kathmandu