Gunsal Youth

Gunsal Youth

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gunsal Youth, Social service, Kathmandu.

09/09/2025

“दोरम्बा–शैलुङ गाउँपालिका, हामी GenZ को स्पष्ट चेतावनी — यदि जनताको आवाज सुन्ने र समाधान गर्ने काम गरेनौ भने, राजधानीमा जस्तो आन्दोलन भयो, त्यही अवस्था दोरम्बा–शैलुङमा पनि दोहोरिन्छ।” ✅

28/01/2023

2859th sonam Lhochhar
🙏Tamba Shangsherghem 🙏

Photos from Gunsal Youth's post 28/01/2023

🙏2859th sonam Lhochhar 🙏

Photos from Gunsal Youth's post 28/01/2023

Tamsaling Tamangla Hinna Tamang Dhungrap bhadoji✊🙏

Photos from Gunsal Youth's post 28/01/2023

2859th sonam Lhochhar On fire🔥😎
🙏Sonam Lhochhar la jheba dhanba sakdhan🙏

20/01/2023

सुचना !!! सुचना!!! सुचना!!!

आदरणीय जनसमुदाय हरु आउदै गरेको यहि मिति २०८९/१०/०८ गतेको दिन हुन गहिरहेको हामी तामाङहरुको महानचाड तथा पर्व मन्जुश्री सम्म्त २८५९ औं सोनाम ल्होछार सास्कृती कार्येक्रम हुँदै गहिरहेको हुनाले यहाँहरु सम्पुर्ण जनसमुदाय हरुलाइ सहभागीता जनैदिनहुन विनम्र अनुरोध गर्दछु ।

कार्येक्रम स्थान: गुन्साल, देविथान बस्पर्कडाडा
समय: बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म
🙏लास्सो फ्याफुल्ला 🙏
सोनाम ल्होछारला ज्याबा डन्बा
🙏लास्सो फ्याफुल्ला🙏

Photos from Gunsal Youth's post 10/01/2023

अज मिति २०७९_९_२६ गते यस वर्ड न° ५ को समाजसेवि श्री निराजन तामाङ ज्यु को अध्यक्षतामा भृकुटीमण्डपमा भेटघाट कार्यक्रमा ल्होछार कार्यक्रमको विशेष छलफल सु सम्पन्न गरियो ।

गुन्साल युवा क्लब को समिति मा तपसिल को ब्यक्तिहरू।

• अध्यक्ष -विशाल तामाङ
• सचीव -सुक्लाल तामाङ
•कोषाध्यक्ष ‌-प्रकास तामाङ

09/01/2023

श्री निरजन तामाङ ज्यु को विशेष सल्ला मा भेट हुनु गैरहेको जानकरी गर्द छौ | 🙏Lhasso Fhyafhulla🙏

02/01/2023

🙏ल्हास्सो फ़्याफ़ुल्ला🙏
अंडर्ग्राउंड हिपोप य्रापर AKA समीर मोक्तान को बेजोड़ प्रस्तुति र नायक नायिका र मोडेल हरूको बेजोड़ प्रस्तुति र ताम्बा बोंबो लामा र सांस्कृतिक नुर्त्ये हरु छन यसैगरी तामाङ हरूको महान चाड 2859औ सोनाम ल्होछारको पावन अवसरमा कार्यक्रम हुन गईरहेक़ो हुदा येही माघ ८ गते का दिन दोरम्बा सैलुङ गाउँपालिका वडा नः५ गुन्साल देवीथान (बसपर्क) डाडॉमा यहाँ हरूलाई संपूर्णलाई कार्यक्रममा सहभागि जनाउन अनूरोध गर्दाछौ |

कार्यक्रमको समय
बिहान:10:00 am to 5 pm

02/01/2023

🙏ल्हास्सो फ़्याफ़ुल्ला🙏
लोक ग़ायेककार तथा तामाङ सेलो ग़ायेककार टुल्कु लामा ज्यु को बेजोड़ प्रस्तुति र नायक नायिका र मोडेल हरूको बेजोड़ प्रस्तुति र ताम्बा बोंबो लामा र सांस्कृतिक नुर्त्ये हरु छन यसैगरी तामाङ हरूको महान चाड 2859औ सोनाम ल्होछारको पावन अवसरमा कार्यक्रम हुन गईरहेक़ो हुदा येही माघ ८ गते का दिन दोरम्बा सैलुङ गाउँपालिका वडा नः५ गुन्साल देवीथान (बसपर्क) डाडॉमा यहाँ हरूलाई संपूर्णलाई कार्यक्रममा सहभागि जनाउन अनूरोध गर्दाछौ |

कार्यक्रमको समय
बिहान:10:00 am to 5 pm

02/01/2023

🙏ल्हास्सो फ़्याफ़ुल्ला🙏
तामाङ चलचित्र संङको एक्टोर तथा मोडल राहुल मोक्तान ज्यु को बेजोड़ प्रस्तुति र नायक नायिका र मोडेल हरूको बेजोड़ प्रस्तुति र ताम्बा बोंबो लामा र सांस्कृतिक नुर्त्ये हरु छन यसैगरी तामाङ हरूको महान चाड 2859औ सोनाम ल्होछारको पावन अवसरमा कार्यक्रम हुन गईरहेक़ो हुदा येही माघ ८ गते का दिन दोरम्बा सैलुङ गाउँपालिका वडा नः५ गुन्साल देवीथान (बसपर्क) डाडॉमा यहाँ हरूलाई संपूर्णलाई कार्यक्रममा सहभागि जनाउन अनूरोध गर्दाछौ |

कार्यक्रमको समय
बिहान:10:00 am to 5 pm

02/01/2023

🙏ल्हास्सो फ़्याफ़ुल्ला🙏
चर्चित लोकप्रिय तामाङ सेलो गयेकार तथा संगितकार मिलन लामा ज्यु को बेजोड़ प्रस्तुति र नायक नायिका र मोडेल हरूको बेजोड़ प्रस्तुति र ताम्बा बोंबो लामा र सांस्कृतिक नुर्त्ये हरु छन यसैगरी तामाङ हरूको महान चाड 2859औ सोनाम ल्होछारको पावन अवसरमा कार्यक्रम हुन गईरहेक़ो हुदा येही माघ ८ गते का दिन दोरम्बा सैलुङ गाउँपालिका वडा नः५ गुन्साल देवीथान (बसपर्क) डाडॉमा यहाँ हरूलाई संपूर्णलाई कार्यक्रममा सहभागि जनाउन अनूरोध गर्दाछौ |

कार्यक्रमको समय
बिहान:10:00 am to 5 pm

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu