26/08/2022
Dear Mayor B***n,
गौशला चोकको यो भवनको अन्डर ग्राउन्डमा पसलहरू राखिएका छन्।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Balen Shah, Social service, Kathmandu Metropolitan City, Kathmandu.
26/08/2022
Dear Mayor B***n,
गौशला चोकको यो भवनको अन्डर ग्राउन्डमा पसलहरू राखिएका छन्।
Dear Mayor B***n,
राष्ट्रिय बाणिज्य बैङ्कको मुख्य कार्यालय सिंहदरबारको अण्डरग्राउण्डमा बैङ्ककै काउन्टर छ। पार्किङ्ग बाहिर सडकमा गर्ने गर्छन्।
26/08/2022
Dear Mayor B***n,
दरबार मार्गमा संचालित यो क्लासिक लाउन्ज पनि पारिकिंग हुनुपर्ने बेसमेन्टमा छ।
follow Routine of B***n Shah for more updates.
26/08/2022
हैजा नियन्त्रण गर्न चुन छर्किंदै महानगर
follow Routine of B***n Shah for more updates.
26/08/2022
" B***n लाई कति व्यापारीले घुस दिन खोजे होलान्, कति भु-माफियाले थर्काउन आए होलान्, अहिले B***n Shah लाई भौतिक रूपमा Attack हुन सक्छ। सर्वप्रथम उहाँलाई Security दिन पर्यो । देशमा सधैं घुस लिने र दिने यो देशको System लाई Change गर्छु भनेर आएको मान्छेलाई जनताले नि सुरक्षा दिन पर्छ।
लाखौं त यतिकै कमाईहल्नु हुन्थ्यो नि, त्यहि नि देश बदल्छु भनेर आउनु भएको छ, सक्दो सहयोग र साथ होस् ❤️❤️ " : Dr. Sundarmani Dixit .
B***n for us, We for b***n.
***n ***nshah
follow Routine of B***n Shah for more updates.
26/08/2022
गोंगबु नयाँबसपार्कमा रहेको कान्तिपुर मलको अन्डरग्राउन्ड पार्किङमा पसलहरु मात्र राखिएका छन्।
***nShah
***nshah
Routine of B***n Shah
26/08/2022
धुम्बराहीस्थित 'राप्रपा पार्टी'को मुख्य कार्यालय रहेको भवन बिजुलीको हाईटेन्सन तारमुनि बिना नक्साको घर बनाइएको छ। सरकारबाट मुआब्जा लिइसकेको छ। यो घरधनि दिलबिकास भण्डारी हुन्।
१) यो भवनको नक्सा पास छैन्।
२) यो भवन हाइटेन्सन तारमुनी छ।
३) सरकारबाट मुआब्जा लिइसकेको छ।
'follow us for more updates.'