19/11/2024
🌹सिसेस नेपाल परिवार काठमाण्डाैकाे द्वारा हार्दिक श्रद्धाञ्जली
सिसेस नेपालकाे सरक्षक राजनारायण साह ज्युकाे ममतामयी आमा मगली देवी साहकाे असामयिक तथा अकल्पनीय स्वर्गारोहण भएको आज १३ औ दिनको पुन्य तिथिमा सिरहाली सेवा समाज नेपाल परिवार काठमाडौंकाे द्वारा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेकाे छ ।