Nepal Tarun Dal

Nepal Tarun Dal

Share

जय नेपाल 🇳🇵जय तरुण दल 🙏

22/07/2025

गोकर्णेश्वर नगरपालिका, वडा नं २,
नयाँपाटी , काठमाडौँ
नेपाल तरुण दलको अधिबेशन कार्यक्रम..!!!

नेपाली कांग्रेसमा आबद्ध हुन इच्छुक युवायुवती हरु
************************************
नेपाल तरुण दलको पूर्णकालिन सदस्यता फारम भर्ने समय अबधि
यहि २०८२ साल साउन महिनाको १० गते सम्म एक प्रती फोटो, नागरिकताको प्रतिलिपि सहित सम्पर्क गर्न हुन अनुरोध गर्दछु।

सुदन क्षेत्री
गोकर्णेश्वर नगरपालिका, वडा नं २
सम्पर्क नं:-9851401560

20/07/2025

जय तरुण 🙏

Photos from नेपाली काग्रेस क्षेत्र न ३'s post 20/07/2025
20/07/2025

नेपाल तरुण दलको अधिवेशनमा हाम्रो सक्रिय सहभागीता सुनिश्चित गर्दै हामीले संगठन सुदृढीकरण, युवाको नेतृत्व विकास, र लोकतान्त्रिक मूल्यको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छौं।

यो अधिवेशन केवल बैठक वा औपचारिकता होइन, नयाँ विचार, ऊर्जा र दिशाको खोजी हो — जसले नेपाली कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाउनेछ।

हामी सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्था राख्नु हुने आदरणीय दाजुभाइ, दिदीबहिनीहरूसँग हार्दिक अनुरोध गर्दछौं — आउनुहोस्, हामीसँग जोडिनुहोस्। राष्ट्र निर्माण र संगठन बलियो पार्ने यो यात्रामा हामी सँगै अघि बढौं।

युवाको आवाज, समर्पण र संगठनको भविष्य यहीँबाट सुरु हुन्छ।”

13/07/2024
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Nayapati 2
Kathmandu