10/02/2023
#फागुन_१_गते_पर्सा_जिल्ला_भेला_हुने
आम जनता पार्टीको पर्सा जिल्ला भेला यही फागुन १ गते बिरगंजमा हुनेभएकोछ । जनयुद्धको अवसरमा आयोजित उक्त भेलामा आजपाको अध्यक्ष एवं पूर्वमन्त्री मा. Prabhu Sah ज्यूको विशेष उपस्थिति रहनेछ ।
यो कार्यक्रम बिरगंज 8 पानी ट्क्की स्थित DIAMOND RESORT HOTEL AND PARTY PALACE मा हो । 🙏
09/02/2023
यहि माघ २६ गते देखि २९ गते सम्म बजार बन्द गरिने
#रौतहट_उधोग_बाणिज्य_संघको_निर्णय ।
09/02/2023
#हार्दिक_बधाई_तथा_सफल_कार्यकालको_शुभकामना
रौतहटको गरुडा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा #भुदेव_झा सर हाजिर हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
09/02/2023
बौधीमाइ नगरपालिकाको नगर सभा खुल्ला सत्र बन्द कोठा भित्र संचालन हुँदै कति ओटा खसी काटे पछी सुरु भए जानकारी पाउ।
20/05/2021
एक दिन एकजना शिक्षक पैसा निकाल्नको लागि ATM जाँदा ATM मेसिन खराब भएको रहेछ ।
तर शिक्षकले चेकबुक पनि साथमै बोकेको हुनाले चेकबाट पैसा निकाल्न बैंक भित्र छिरेछन् ।
उनले १००० को चेक भरेर क्यासियरलाई दिएछन् । क्यासियरले भनेछन्, "सर ५००० भन्दा कम निकाल्नुभयो भने चार्ज लाग्छ ।"
शिक्षकले दोस्रो चेक ६००० को भरेर दिए । क्यासियरले ६००० शिक्षकलाई दिए । अब शिक्षकले एक हजार पकेटमा राखेछन् र ५००० डिपोजिट पेपरमा भरेर क्यासियरलाई पुन थमाइदिएछन् ।
क्यासियरले आँखा तानेर हेरिरहे ।
अनि शिक्षकले भनेछन्, "यो जुन नियम बनाउने मान्छे छ नि उसलाई ट्युसन मैले नै पढाएको थिएँ । उसलाई भन्दिनु गुरुजी आउनुभएको थियो !"
25/02/2021
गैरकम्युनिष्ट नेतृत्वको सरकारका लागि प्रचण्ड-माधव भिख माग्दै हिँडेका छन् : मुख्यमन्त्री पोखर
काठमाडौँ — नेकपा (ओली समूह) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधव....