Sagarnath yuwa samaj

Sagarnath yuwa samaj

Share

For letest and new fashion products at best quality with best price, easy shoping, all for you.

08/04/2023
Photos from Sagarnath yuwa samaj's post 08/04/2023
Apply Now – AG Recruitment 01/07/2022

https://agrecruitment.eu/apply-now/

UK seasonal visa ma kam grn jan ichukle yo site bat form vrn skin6

Apply Now – AG Recruitment APPLY NOW Please fill in the form below, we will then contact you about attending an interview at one of our offices. 1 First Name* (Required) Surname* (Required) Email* (Required) Phone Number* (Required) Nationality* (Required) Current Location* (Required) Preferred language* (Required) UK Postcod...

25/06/2022

धान रोप्ने मेशिनको प्रयोग
@@@@@@@@@@@@@@
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कञ्चनपुरले पहिलो पटक भित्र्याएको धान रोप्ने मेसिन प्रयोग गरी धान रोपिँदै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु,रासस

25/06/2022

परशुरामको मुर्ति
# # # # # # # # # # # # #
परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरामको विशाल मूर्ति । गत आर्थिक वर्षमा निर्मित भगवान् परशुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ । तस्बिर ः धनबहादुर भण्डारी÷रासस

25/06/2022

अकलादेवी माताकी जय
# # # # # # # # # # # # # # # # # # #
तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास भएकाले विभिन्न जिल्लाबाट अकलादेवीको पूजा गर्न भक्तजन आउने गर्छन् । तस्बिरः सानेबहादुर नेपाली÷रासस

25/06/2022

सडकमा सुकाइँएको पराल
# # # # # # # # # # # # # # # # # # # # # # # #
तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

25/06/2022

महोत्तरीको मटिहानी बजारमा बिक्रीका लागि राखिएको फलफूल पसल । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

25/06/2022

शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

25/06/2022

शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसान रोपाइँका लागि ट्याक्टरको सहायताले खेत सम्याउँदै । वर्षा नहुँदा किसानले पम्पसेटबाट खेतमा सिँचाइ गरी रोपाइँ कार्य गरिरहेका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु-रासस

25/06/2022

पाल्पाको रम्भा गाउँपालिका– १ सगाहा साठी खेतमा बाँदरले खाएर नोक्सान गरेको मकै देखाउदै किसान कृष्ण बस्याल । यस क्षेत्रका किसानलाई बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा नोक्सान बनाएर सताउने गरेको छ । तस्बिर ः सुशीला रेग्मी-रासस

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu
44600