HeroNepal Garment Udhyog

HeroNepal Garment Udhyog

Share

Top Dress Manufacturing company in Nepal

02/06/2026

आज मंगलबारकाे दिन, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

30/05/2026

शुभ प्रभात! आज शनिवार 🌞
ॐ शं शनिश्चराय नमः
शनि देवको कृपा सँधै तपाईंमाथि रहोस्। बक्र दृष्टि, दुःख, बाधा र असफलताबाट टाढा रहोस्।
जीवनमा सधैं सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्राप्त होस्।शनि देवको आशीर्वादले तपाईंको कर्म सफल बनाओस् र मार्गदर्शन प्रदान गरोस्।
जय शनिदेव 🙏🍀🌺

28/05/2026

आज बिहिबार !! मनकामना माताको आशिर्वादले तपाईं सबैको दिन शुभ रहोस् !❤️🙏🙏

27/05/2026

🌼 शुभ प्रभात 🌼
आज बुधबार — श्रीकृष्णको बार 🙏
श्रीकृष्ण गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेव ✨
सबैको दिन मंगलमय र सुखद रहोस् ❤️🙏

25/05/2026

आज सोमबार, देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको पावन दिन। भगवान शिवको कृपाले आजको दिन तपाईंका सबै बाधा-अड्चनहरू हटुन र सफलता मिलोस्। जय शम्भो! 🙏
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्! ॐ नमः शिवाय! 🙏

22/05/2026

आज शुक्रबार, माता लक्ष्मीको विशेष दिन 🙏💫
माताको कृपाले सबैको जीवन धन, स्वास्थ्य र समृद्धिले भरियोस्। सुख, शान्ति र खुशीयाली सधैं रहोस् 🕉️

19/05/2026

२०२६ मे ३१ र जुन १ का दिन मलेसियाको मलकामा हुने स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ का लागि प्रतियोगितामा सहभागी टिमहरूको नाम सार्वजनिक गरिएको छ ।
यस प्रतियोगितामा कुल १६ वटा टिमले सहभागिता जनाउने भएका छन् ।
जसमध्ये मलेसियाका विभिन्न राज्यका नेपाली समुदायका क्लब तथा टिमको सहभागिता रहनेछ ।
सहभागी टिमहरूको नामावली यस प्रकार रहेको छ :

1) GEN-Z YOUTH CLUB MELAKA
→ जेन–जेड युवा क्लब मलका

2) SAGARMATHA YOUTH CLUB MELAKA-A
→ सगरमाथा युवा क्लब मलका–ए

3) FETTA VOLLEYBALL CLUB MELAKA
→ फेट्टा भलिबल क्लब मलका

4) SAYAPATRI YOUTH CLUB MELAKA
→ सयपत्री युवा क्लब मलका

5) NAWODURGA YOUTH CLUB JOHOR - BATU PAHAT
→ नवदुर्गा युवा क्लब जोहोर – बातु पाहाट

6)NEPAL MAGAR ASSOCIATION PENANG
→ नेपाल मगर संघ पेनाङ

7) NEW SPORTS CLUB MALAYSIA SEREMBAN
→ न्यू स्पोर्ट्स क्लब मलेसिया सेरेम्बान

8) B.Y.C VOLLEYBALL CLUB JOHOR - MUHAR
→ बि.वाई.सी भलिबल क्लब जोहोर – मुहार

9) SAGARMATHA YOUTH CLUB PENANG
→ सगरमाथा युवा क्लब पेनाङ

10) GULMI WELFARE SOCIETY MALAYSIA
→ गुल्मी सेवा समाज मलेसिया

11) GORKHALI CLUB JOHOR BAHRU
→ गोर्खाली क्लब जोहोर बाहरु

12) ALORGAJAH UNITED MELAKA
→ अलोरगाजा युनाइटेड मेलाका

13)TIGER YOUTH CLUB MELAKA
→ टाइगर युवा क्लब मेलाका

14) AADHIKHOLA VOLLEYBALL CLUB SYANGJA, NEPAL
→ आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपाल

15) SAGARMATHA YOUTH CLUB MELAKA-B
→ सगरमाथा युवा क्लब मलका–बी

16)NEPAL MAGAR ASSOCIATION MALAYSIA
→ नेपाल मगर संघ मलेसिया

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00