2082-06-18 Evening 7:50PM Update
पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?
1. रौतहट, महेशपुर (३२६ मिलिमिटर)
2. रौतहट, गौर (३०४.४ मिलिमिटर)
3. रौतहट, गरुडा (२७०.४ मिलिमिटर)
4. पर्सा, वीरगञ्ज (२५०.६ मिलिमिटर)
5. पर्सा, रंगपुर टाँडीबजार (१९४ मिलिमिटर)
Stories Of Nepal & Nepali
This page simply provides the events and activities in Nepal and by the Nepali people around the Globe.
01/10/2025
आज आश्विन शुक्ल नवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
30/09/2025
✅✅भएन ‘क्लीन स्वीप’, अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटको हार✅
✅नेपालले वेस्ट इन्डिजविरूद्धको अन्तिम टि २० म्याचमा १० विकेटको हार बेहोरेको छ । नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो ।
✅यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपाल तेस्रोका हार बेहोर्दै शृङ्खला क्लीन स्वीप गर्न चुकेको हो ।
30/09/2025
परम्परा र श्रद्धाको प्रतीक : आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा सिंहासन
2082-06-14 Tuesday
29/09/2025
Big Congratulations Nepal Cricket
नेपाली क्रिकेटले सोमबार अर्काे इतिहास रचेको छ।
उत्कृष्ट प्रदर्शनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिज दुई पटक टी–२० विश्वविजेता बनेको वेष्ट इन्डिजसँग नेपालले ऐतिहासिक सिरिज हात पारेको छ। सोमबार भएको दोस्रो
29/09/2025
Player of the Match आशिफ शेख, जसले ओपनिङ ब्याटिङ गर्दै ४७ बलमा अविजित ६८ रन बनाए।
29/09/2025
✅✅ वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखला ।✅
✅नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला अन्तर्गत वेस्ट इन्डिजलाई ९० रनले हराउँदै शृंखला एक खेल अगावै जितेको छ।
✅ नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको थियो।
✅ आदिल आलमले ४ विकेट लिए भने आसिफ शेख र सन्दीप जोराले क्रमशः ६८ र ६३ रन बनाए।
20/03/2022
"‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ । फ्रान्सका पूर्वप्रधानमन्त्री Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन् । म सधैँ साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख /मेयर बन्नोस् । कसैले सुने पो । हाम्रो संस्कार जो छ ।’ - Dr Babu Ram Bhattarai, Former PM of Nepal (19th March, 2022)
24/12/2021
पोलिटिकल साईन्समा व्याचलर पढिरहेकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान साझ चिया बेचेर महिनाको साढे २ लाख हाराहारी कमाउँछिन् र १ लाख जोगाउँछिन्
16/12/2021
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।
महामन्त्रीका लागि ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउँदा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए ।
04/12/2021
06/08/2021
बूढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि आवेदन खुला
बूढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि आवेदन खुला (सूचनासहित) राजधानीको बूढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला...
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
