21/08/2024
यस पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनामा कार्यरत ई. परासर घिमिरे, लोक सेवा आयोगद्वारा लिईएको नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह अन्तर्गत रा.प.तृतीय श्रेणीमा सिफारिश हुन सफल हुनुभएकोले हामी समस्त पूर्वी काठमाडौं कर्मचारी परिवारको तर्फबाट हार्दिक बधाई, निरन्तर सफलता र सन्तुष्टिका साथै उज्ज्वल भविष्य र आगामी धेरै उपलब्धिहरूको लागि शुभकामना व्यक्त गर्दछौं।🌟🎉
21/11/2023
Fair well to Sambridhi Thapa !!! May your life be happy peace n prosperity prevail in your life in the UK.
24/10/2023
विजया दशमी, शुभ दिपावली, छ्ठ पर्ब २०८० एवं नेपाल संवत् ११४४ को पावन अवसरमा तपाई र तपाइको परिवारमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
20/09/2023
Some glimpses of Hanumante hills Jiri Dolakha
12/03/2023
Briefly discussed about EKNTDP and Panchkhal municipality projects in the presence of MP Mr Gokul Baskota, MP Laxman Phuyal, mayor, Deo mayor, CEO NEFRA, CAO P MUNICIPAL SPOKESMAN OF municipality and Ghanashyam ji and Babina ji from NIFRA.
05/02/2022
Project team for Public communication and consultation.