18/01/2023
आज मिति २०७९ माघ ४ गते लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक "३२५'एच' अन्तर्गत लायन्स क्लब काठमाण्डौं सारङ्ग र लायन्स क्लब काठमाण्डौं सम्बृद्धि को संयुक्त आयोजनामा रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं१र ६ का विभिन्न टोलहरु र सर्लाही जिल्लाको खार्वाबौहर्वा लगायतका टोलहरुमा "न्यानो अभियान-२०७९" भव्यतापूर्वक सम्पन्न !
कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद !

18/01/2023