27/05/2026
मिति २०८३/०२/१२ गते राष्ट्रिय योजना आयोगको सभाहलमा माननीय उपाध्यक्षज्यूको उपस्थितिमा १६औं योजनाका लक्ष्यहरू प्राप्तिका लागि AI Governance, Connectivity र सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उपलब्धि, समस्या र भावी योजनाबारे गहन छलफल सम्पन्न भयो। आयोगका माननीय सदस्य प्रा. डा. सुदन झाले संयोजन गर्नुभएको प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, साइबर सुरक्षा केन्द्र र इ-गभर्नेन्स बोर्डका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो।
कार्यक्रममा डिजिटल पूर्वाधार र साइबर सुरक्षाबीचको समन्वय थप प्रभावकारी बनाउने, AI नीति तथा शासन संरचना तत्काल विकास गर्ने र १६औं योजनाका डिजिटल लक्ष्य प्राप्तिका लागि सम्वन्धित निकाय बीच साझा कार्ययोजना तयार पार्ने विषयमा छलफल भयो।
Sudan Jha
26/05/2026
माननीय उपाध्यक्ष लगायत माननीय सदस्यहरुको उपस्थितीमा AI Policy and Sovereign AI सम्बन्धी छलफल
Sudan Jha Pukar Malla Arjun Bhandari
19/05/2026
SAARC secretariat को सहकार्यमा UN women ले आयोजना गरेको Regional Dialogue on “Transforming Care Systems for Women’s Economic Empowerment in South Asia” कार्यक्रमा सहभागी भइ उद्घाटन मन्तव्य दिनु हुदै माननीय उपाध्यक्षज्यू ।
Delivering the opening remarks by Vice-chairman while participating in the Regional Dialogue on “Transforming Care Systems for Women’s Economic Empowerment in South Asia,” organized by UN Women in collaboration with the SAARC Secretariat.
12/05/2026
माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा LDC Graduation implementation and coordination committee को वैठक सम्पन्न भयो ।
Reshu Aryal Sudan Jha Pukar Malla
11/05/2026
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि सुरु गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ कार्यक्रमअन्तर्गत यस आयोगको प्राङ्गणमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरियो।
As part of the “National Cleanliness Week” launched by the Government from today with the objective of making public service delivery dignified, clean, and environment-friendly, a cleanliness program was carried out in the premises of this Commission with the participation of all employees.
08/05/2026
एसियालि विकास वैंङ्क (ADB) को Country Programming Mission (the Mission) सँग country funding and partnership program का विषयमा छलफल कार्यक्रम।
06/05/2026
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को Governance and Corruption Diagnostic (GCD) mission सँग आयोजना वैंक एवं समग्र परियोजना व्यवस्थापनका विषयमा छलफल कार्यक्रम ।
05/05/2026
माननीय उपाध्यक्ष डा. गुणाकर भट्ट लगायत अन्य माननीय सदस्यज्यूहरुको उपस्थितीमा Block Chain governance सम्वन्धी प्रस्तुतिकरण कार्यक्रम ।
Sudan Jha Pukar Malla
29/04/2026
विश्व वैंकको public finance review(PFR) टोलीसँग नेपालको सार्वजनिक वित्त लगायत अन्य द्विपक्षिय सहयोग आदान प्रदान सम्वन्धी छलफल कार्यक्रम ।
29/04/2026
माननीय अर्थमन्त्रीज्यू समक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट तथा कार्यक्रमको नीतिगत तथा कार्यक्रमगत छलफल प्रतिवेदन हस्तान्तरण कार्यक्रम